१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक जारी



अ+ अ-

काठमाडौँ । संसद् भवन बानेश्वरमा नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेससँग हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा भएको समझदारी र भावी योजनाबारे छलफल भइरहेको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

यस्तै, आज बस्न लागेको प्रतिनिधिसभा बैठकमा पार्टीको आसन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतका सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।