• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह
पाँचखालमा गठबन्धनको अग्रता

पाँचखाल,८जेष्ठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिनुभएको छ । वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उहाँले नौ हजार ९३७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का कञ्चन अधिकारीले छ हजार ४७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतमले

कामपा २७ मा कांग्रेसका खड्गी विजयी

काठमाडौं, ७ जेठ । काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय हुनुभएको छ । खड्गी नेकपा

आठ प्रतिशत तहको परिणाम आउँन बाँकी, कांग्रेसको अग्रता कायमै

स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी

महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

ललितपुर । महालक्ष्मी नगरपालिकाकाे प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी हुनुभएको छ

बूढीनन्दामा प्रमुखमा एमाले, उपप्रमुखमा स्वतन्त्र

बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनककुमार बोहरा र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ ।

बाँकेमा छ पालिकाको मत परिणाम सार्वजनिक

नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमध्ये छ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै कोहलपुर नगरपालिका र नरेनापुर गाउँपालिकाको

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेस उपप्रमुखमा एमाले विजयी

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले बिजयी भएको छ ।

भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिनुभएको छ ।

बोदेवर्साइनको नगरप्रमुखमा यादव निर्वाचित

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत कार्यालयका

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनु भएको छ । कोइरालाले ३० हजार १ सय ७० मत

हेटौडा उपमहानगरपालिकामा सत्ता गठबन्धन विजयी

प्रमुखमा विजयी हुनुभभएकी लामाले २३ हजार ७५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८

कामपा वडा २९ मा कांग्रेसका ढकालको प्यानलै विजय

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी हुनुभएको छ । ढकालले नेकपा(एमाले)का निकटतम प्रतिद्वन्द्वी शिवराम

पूर्व राजा शाहबाट जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह बाट तनहुँको व्यास नगरपालीकाका स्वतन्त्र मेयर पदका उम्मेदवार दीपकराज जोशीको स्वास्थ्य स्थितिबारे चासो राख्दै

विदुरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र0 को उम्मेदवार प्रभा बोगटी

hetauda
हेटौँडा उपमहानगरको प्रमुखमा लामा लामा जित नजिक

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार मीना लामा जित नजिक पुगेकी छन् ।

राजपुर नगरपालिकामा आफताब आलमका छोरा विजयी

रौतहट । रौतहटको राजपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका मोहम्मद राजिक आलम निर्वाचित भएका छन् । राजिक विसं २०६४ को

जनप्रतिनिधिहरु पद सम्हाल्दै तारकेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिका मेयरको सपथ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा निर्वाचित मेयर कृष्णहरी महर्जनले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मेयर महर्जनले शुक्रवार सभागृहस्थित

नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा जसपा विजयी

प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा ९एमाले० का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराउनुभयो । उहाँ २३ हजार ४६० मत ल्याएर निर्वाचित

सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपाध्यक्षमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित हुनु भएको छ ।