• ११ जेष्ठ २०७९, बुधबार
  •      Wed May 25 2022
Logo
Latest
★   काकाकुल धरानेको प्यास बुझाउन हर्क साम्पाङ मैदानमा ★   उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन: आयुक्त सिलवाल ★   यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आयोगको आग्रह ★   अन्तरघातले चुनाव हारियो – ओली ★   जलविद्युत् आयोजनाबाट म्याग्दीका बासिन्दालाई दोहोरो लाभ ★   ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी ★   गठबन्धन राष्ट्रिय आवश्यकता : वरिष्ठ नेता पौडेल ★   आफ्ना जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न नेकपा एसको सर्कुलर ★   करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख साम्पाङ ★   जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा
तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी हुनुभएको हो । खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । खड्काले ३१ हजार ४०८ मत प्राप्त गर्नुभएको थियो

काठमाडौँ–२१ मा एमालेका बज्राचार्य विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित हुनुभएको छ । सो वडामा चार सदस्यहरु

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी

खड्काले नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई र चौधरीले गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानालाई पराजीत गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले

मतगणना जारी रहेपनि गणना बाकी रहेको मत भन्दा बढीको अन्तरले अग्रता लिएपछि उहाँहरुले विजय सुनिश्चित गर्नुभएको हो ।

Nepali Congress
तनहुँमा पाँच पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ । उक्त सङ्ख्यामा विजयी हासिल गरेसँगै

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित (भिडियोसहित)

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान

मेचीनगरमा एमाले विजयी

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम्

सर्लाहीको बरहथवामा एमाले विजयी

कटुवालले १२ हजार २७३ मत प्राप्त गर्दे विजयी हुनु भएको छ भने उहाँ निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका देवानन्द महतोले

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काभ्रे ।काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज

कामपामा स्वतन्त्र उम्मेदवार साह र सुनिताको अग्रता

अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं