५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन

धुलिखेल । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा निर्मित धुलिखेल अस्पतालको वार्ड भवनको आज उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले भवनको उद्घाटन गर्नुभयो । ४ करोड २६ लाखको लागतमा यो भवन निर्माण गरिएको हो । कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु, ७३ जिल्ला प्रभावित

७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी सङ्क्रमित काठमाडौंमा छन् । काठमाडौं जिल्लामा मात्र २ सय

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ: सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताउनुभएको

वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित

काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्‍याउनु

विश्व स्तनपान सप्ताह : स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न…

चितवन : बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा

सरकारले अनुमति दिएका सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन…

पोखरा: सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनेको सङ्ख्या गण्डकी प्रदेशमा वृद्धि हुँदै गएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,

वैद्यखानाबाट शिलाजीत पुनःउत्पादन सुरू

काठमाडौँ: सिंहदरबार वैद्यखाना विकास समितिले शिलाजीत उत्पादन पुनः सुरू गरेको छ । लामो समयदेखि उत्पादन बन्द भएको शिलाजीत बिहीबारदेखि बजारमा

देशभर २० जनामा हैजा पुष्टि

झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन,

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको…

काठमाडौँ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

डेङ्गु ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु, एउटा शवको पोस्टमार्टम…

काठमाडौं । सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु गरिएको छ । बुधवार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा भएको सौर्य

यस्तो छ वरिष्ठ कलाकार हरिबंश आचार्यको स्वास्थ्य अबस्था

काठमाडौं । वरिष्ठ कलाकार हरिबंश आचार्यले आफनो स्वास्थ्य अबस्था सुधारउन्मुख रहेको जनाउनु भएको छ । विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर

प्रहरी वृत्त नयाँबानेश्वरलाई एभरेस्ट अस्पतालबाट प्राथमिक उपचारको सामग्री

काठमाण्डौ। प्रहरी वृत्त नयाँ बानेश्वर र सो वृत्त मातहत रहेका प्रहरी प्रभाग कोटेश्वर र प्रहरी प्रभाग काँडाघारीमा सञ्चालनमा रहेका १०

भरतपुर अस्पतालमा एमआरआई सेवा

चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार

पूर्वमन्त्री आलेद्वारा उपचार सहयोग प्रदान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीकी नेकपा (एकीकृत समाजवादी) की नेतृ सीता रायमाझीलाई आज

विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव

काठमाडौं । विगेन नेपालले आफ्नो स्थापना दिवसको १०औं वार्षिकोत्सव मनाएको छ । आज स्थापना दिवसको अवसरमा सनराइज सम्मेलन केन्द्र गोदावारीमा

स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन

हाम्रो परम्पराअनुसार, ऋतुअनुसारको भोजन र फलफूल प्रयोग गर्‍यौँ भने शरीर निरोगी राख्न ठूलो मद्दत गर्छ। बिरामी भएपछि स्वास्थ्यकर्मीकहाँ परामर्श लिन

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा

काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पतालको अवस्थाबारे जानकारी लिनुभएको छ । आज

किष्ट अस्पतालमा दुई कलेजो क्यान्सर बिरामीको कलेजो प्रत्यारोपण

काठमाडौँ ।कलेजो क्यान्सरले ग्रसित दुई फरक फरक बिरामीको कलेजो प्रत्यारोपण शल्यक्रिया मार्फत गत शुक्रबार र शनिबार लगातार दुई वटा कलेजो

नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, एकैदिन ३ बिरामीको सर्जरी

शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको