२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया ‘अस्वीकार्य’: अमेरिकी राजदूत

एजेन्सी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ । वासिङ्टनका मुख्य वार्ताकारले जवाफलाई तुरुन्तै ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै आलोचना गरेका छन् । अमेरिकी दूत स्टिभ विट्कोफको प्रस्ताव यथावत रूपमा स्वीकार नगरिएको तर प्रस्तावबारे समूहको प्रतिक्रिया सकारात्मक रहेको र स्थायी युद्धविरामको आवश्यकतामा जोड दिएको हमासले जनाएको

अफ्रिकाका ९ देश औलोरोग मुक्त, अरू देशमा कहिले ?

अफ्रिकी संघमा रहेका नौ वटा सदस्य राष्ट्रहरू – अल्जेरिया, आइभोरी कोस्ट, इजिप्ट, लेसोथो, लिबिया, मौरिसस, मोरक्को, सेशेल्स र ट्युनिसिया –

चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको…

एजेन्सी । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको चेतावनी दिँदै अमेरिका

स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्नसक्ने ट्रम्पद्वारा सङ्केत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी हप्तादेखि ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ

२५ करोड मौरी भागेपछि अमेरिकी प्रहरीको चेतावनी

एजेन्सी । मौरी बोकेको ट्रक दुर्घटनापछि मुक्त गर्न हिँडाइएका २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन

टर्कीमा पाँच हजार वर्ष पुरानो रोटी फेरि आयो

एजेन्सी । प्रारम्भिक कांस्य युगमा आजको मध्य टर्कीमा नयाँ निर्माण गरिएको घरको ढोकामुनि एउटा रोटीको टुक्रा गाडिएको थियो । अब

दुई महिनापछि म्याराडोनाको मृत्युसम्बन्धि मुद्दा खारेज

एजेन्सी । हप्तौँको सुनुवाइ र ४० भन्दा बढी साक्षीको गवाहीपछि अर्जेन्टिनाको अदालतले बिहीबार एक टिभी मिनिसिरिजको स्क्यान्डलका कारण दिवङ्गत महान्

६ वर्षकी छोरी बेचेको आरोपमा दक्षिण अफ्रिकी महिलालाई आजीवन कारावास

एजेन्सी । दक्षिण अफ्रिकाको एक अदालतले बिहीबार एक महिलालाई आफ्नो छ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय

श्रीलङ्काका पूर्वमन्त्रीलाई भ्रष्टाचारको आरोपमा २५ वर्षसम्मको जेल सजाय

एजेन्सी । श्रीलङ्काको एक अदालतले बिहीबार अपदस्थ राष्ट्रपति गोटाबाया राजपाक्षेको सरकारका दुई पूर्वमन्त्रीलाई ऐतिहासिक भ्रष्टाचारको मुद्दामा दशकौँको जेल सजाय सुनाएको

सुडानको राजधानीमा हैजाको प्रकोप, २ दिनमा ७० जनाको मृत्यु

एजेन्सी । सुडानको राजधानीमा हैजाको प्रकोपले दुई दिनमा ७० जनाको ज्यान लिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । खार्तुमले आधारभूत सेवाहरूको

रहस्यमय ‘प्लानेट नाइन’ को खोजले अचम्मको कुरा प्रस्तुत

एजेन्सी । यो एक मनमोहक विचार हो जसले लामो समयदेखि वैज्ञानिकहरूलाई चिन्तामा राखेको छः यसलाई पत्ता लगाउने हाम्रा सबै प्रयासहरूलाई

ट्रम्प भन्छन्ः हार्वर्डले विदेशी विद्यार्थीमा १५ प्रतिशतको सीमा तोक्नुपर्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीमा लगभग १५ प्रतिशतको सीमा तोक्नुपर्ने बताउनुभएको छ । विदेशी विद्यार्थीको

गाजामा भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु

एजेन्सी । गाजामा बुधबार भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । पछिल्लो समयमा इजरायलले गाजामा आक्रमण

समुद्र, संस्कृति र सौन्दर्यको संगम बाली -फोटो फिचर

समुद्रको छेउमा ठाडो चट्टानमाथि निर्मित तनाह लट मन्दिर साँझको सूर्यास्तमा झनै आकर्षक देखिन्छ । हिन्दू धर्मसँग गहिरो सम्बन्ध भएका बालीवासीहरूको

जेलेन्स्कीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको प्रस्ताव

एजेन्सी । मस्कोलाई उसको तीन वर्षे आक्रमण रोक्न बाध्य पार्न खोजिरहनुभएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र

पुटिन ‘आगोसँग खेलिरहनुभएको छ’– ट्रम्प

एजेन्सी । वासिङ्टनले युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध नयाँ प्रतिबन्धबारे विचार गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रुसी भ्लादिमिर पुटिनलाई

पछिल्लो कठिन परीक्षणमा स्टारसिप मेगारकेट हिन्द महासागरमा विस्फोट

एजेन्सी । स्पेसएक्सको प्रोटोटाइप स्टारसिप मङ्गलबार हिन्द महासागरमा विस्फोट भएको छ । यो विस्फोटले अर्बपति एलन मस्कको मङ्गल ग्रहमा बसोबास

अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा’

काठमाडौँ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा प्रतिबन्ध लगाएको छ । विदेशमन्त्री मार्को रुबियोले मंगलबार यस सम्बन्धमा

एआई प्रतिस्पर्धामा चीनले अमेरिकालाई पछि पार्दैछ?

ट्रम्प प्रशासनले अपनाएको बन्द नीति र नवप्रवर्तनलाई अमेरिका फर्काउने नाममा चालिएको कदम उल्टो परेर चीनलाई लाभदायक हुने सम्भावना देखिएको छ

नाइजेरियाको मध्य क्षेत्रमा आक्रमणः ३० भन्दा बढीको मृत्यु

एजेन्सी । नाइजेरियाको बेन्यु राज्यको ग्वेर वेस्ट क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म तीनवटा गाउँमा भएका श्रृङ्खलाबद्ध आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान