७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीमान हत्याको आरोपमा श्रीमतीसहित छोरा पक्राउ

सप्तरी । सप्तरीमा एक जना ज्येष्ठ नागरिकको हत्या आरोपमा मंगलबार उनका छोरा र श्रीमती पक्राउ परेका छन् । कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको ज्यान गएपछि फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ । आइतबार राति

चितुवाको आक्रमणबाट पिङ खेलिरहेका बालकको ज्यान गयो

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भानु नगरपालिका–१, जामुनेगैह्रा बस्ने

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

भादगाँउ । काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प

करेन्ट लागेर एकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ का ४० वर्षीय बुधई

चट्याङले छ जना घाइते

भोजपुर । अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले

गैँडाको आक्रमणबाट एकको मृत्यु

भरतपुर । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

भद्रपुर । तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार सम्मान गरिएको छ ।

क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

काठमाडौँ । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ । महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको

जीप दुर्घटना एकको मृत्यु

सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

नगदसहित आठ जुवाडे पक्राउ

राँझा । दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे

दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला

पहिरोपीडितलाई घर हस्तान्तरण

म्याग्दी । प्रवासीहरुको सहयोगमा जलजला गाउँपालिकाका पहिरोपीडितहरुको घर पुनःनिर्माण भएको छ । अन्तरराष्ट्रिय पर्वत समाजको सहयोगमा पुनःनिर्माण भएका तीन वटा

चाडपर्वको समयमा विशेष सुरक्षा सतर्कता

रुपन्देही । प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको

करेन्ट लागेर एक जनाको मृत्यु

बनियानी । झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका

स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रातो भाले

बागलुङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचौं गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई

११ किलो चाँदीसहित भारतीय युवक पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा

नेपाल–सीमामा घर फर्किनेको घुइँचो

राँझा । भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा

विषालू च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी

रुपन्देही । विषालू च्याउ खाँदा रुपन्देहीमा एकै परिवारका नौ जना बिरामी परेका छन्। बुधबार साँझ घर नजिकैको बाँसघारीमा उम्रिएको च्याउ

सडक निर्माण गरिने

कास्की ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको मुख्य बजारमा आधुनिक मानिएको ‘अस्फाल्ट प्रविधि’ बाट सडक कालोपत्रे गरिने बताउनुभएको छ ।

स्रोत नखुलेको ४ लाख भारुसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ४ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार राति महोत्तरीको जलेश्वर नगरपालिका–६ खैराचोक