२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्

केही क्रसर उद्योग खोल्न दिने सरकारको निर्णय

गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन

छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझायो

नेपाल क्रिकेट संघको आधिकारिक लिग भनिएको नेपाली टी–२० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा व्यवस्थापनका बारे छानबिन गर्ने गठित समितिले बुधवार

रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण (फोटोफिचर)

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी

स्वर्गीय आचार्यले उठाएका विषयलाई सरकारले छानविन गर्ने

सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयको अध्ययन गरी छानविन गर्ने भएको छ ।

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत २ देखि

काठमाडौँ । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने

आइएमई पे एप डाउनलोड ४० लाख

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या

आत्मदाह गरेका आचार्यकी श्रीमतीले गृहमन्त्रीसँग राखिन् यस्ता माग

उहाँले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताउनु भयो ।

रवि लामिछानेविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ ।

आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको न्यायका लागि सरकारविरुद्ध बिरोध प्रदर्शन (फोटोफिचर/भिडियोसहित)

मंगलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारबिरुद्ध प्रदर्शन भएको छ ।

मृतक आचार्यको उपचारमा लागेको सबै खर्च अस्पतालले ब्यहोर्ने

कीर्तिपुर अस्पतालले इलामको सूर्योदय नगरपालिकाका प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सबै खर्च ब्यहोर्ने भएको छ ।

स्वार्थ बाझिएका नियुक्ति बारे तत्काल निर्णय लिइयोस्ः ट्रान्सपरेन्सी इन्टरनेशनल

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई)ले मन्त्रिपरिषद्मा स्वार्थ बाझिएका कतिपय व्यक्तिहरू नियुक्त गरिएको भन्दै ध्यानाकर्षण जनाएको छ ।

आचार्यकी छोरीका लागि डाक्टर अनिलले गरे ५१ हजार सहयोग

काठमाडौँ । डाक्टर ओममुर्ति अनिलले संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन् । कीर्तिपुरस्थित

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प

जाजरकोट । कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला

आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा…

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले आत्मदाहका धेरै कारण र धेरै संकेतहरु रहेपनि तर सबै भन्दा ठुलो कारण राज्य रहेको बताएका

संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्य सन्तोषको निधन भएको छ ।

हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित- फोटो फिचर

कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिम

थुनामा रहेका मनोज पाण्डे दोषी ठहर

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश दीपक

पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छजना पक्राउ

पक्राउ पर्नेमा हेलिकप्टर चढेर पोखरादेखि वालिङ आएका चार यात्रु तथा खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरेपछि अभद्र व्यवहार गर्ने दुई