२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेनजी आन्दोलनमा भाइरल बनेका युवा आफ्नै आमाको हत्या अभियोगमा पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरीसँग सामना गर्दै भाइरल बनेका एक युवा आमाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले आफ्नी आमा ५५ वर्षीया राममाया कँडेलको हत्या गरेको अनुसन्धानमा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार आइतबार

वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य

भौतिक पूर्वाधारमन्त्री घिसिङ र गृहमन्त्री अर्याल इलाम जाँदै

पहिरोले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।

पहाडमा पहिरो, तराइमा डुबान (फोटो फिचर)

बाढी, पहिरोमा परेर २ हजार २३ घर परिवार विस्थापित भएका छन् भने १९ पशुचौपायाको मृत्यु भएको छ । १९१ घर

कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधनाका साथ बडादशैं सकिँदै

साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।

वैशाखयताको विपद्जन्य घटनामा परेर २८५ को मृत्यु, २७ बेपत्ता

यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ ।

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौँ । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम

बाढी, पहिरो र डुबानबाट अवरुद्ध सडक छिटै सुचारु हुन्छः मन्त्री…

ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरुद्ध सडक छिटो भन्दा छिटो सुचारु गराउने बताउनुभएको छ

पृथ्वी राजमार्ग लगायत केही सडक एकतर्फी खुलाइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मौसममा सुधार हुँदै गएपछि आंशिक रुपमा सडक सञ्चालन गर्ने निर्णय गरेको छ ।

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौँ । इलाममा गएको राति परेको लगातार वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या २१ पुगेको छ । प्रहरीले दिएको

मनसुनजन्य विपद्ः २२ जनाले गुमाए ज्यान, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरु…

मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

१०० मिलिमिटरभन्दा माथि २०० मिलिमिटरभन्दा तलको वर्षालाई धेरै भारी वर्षा भन्ने गरिएको छ । यस्तै २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति

सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५० ढोका खोलिए

धरान, (सुनसरी) । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन् । जिल्ला प्रहरी

प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

कोशी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

भक्तपुर र काभ्रेको सिमा साँगामा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

पहिरोमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर फसेको छ ।

मेची राजमार्गका ठाउँठाउँमा पहिरो, पुलसमेत बगे

मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै २० भन्दा धेरै ठाउँमा पहिरो गएको छ ।

विज्ञ भन्छन्– विपद्‌मा मनोबल उच्च बनाउनुहोस्

शुक्रबार साँझदेखि नै मुलुकका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । नदीको बहाव बढ्न थालेको छ, पहिरोको खतरा पनि उस्तै

आज पनि देशभर पानी पर्ने, कहाँ–कहाँ हुँदैछ भारी वर्षा ?

कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ

प्रतिकुल प्राकृतिक परिस्थितिका बाबजुद सरकार उच्च मनोबलका साथ काम गरिरहेको…

म सबैलाई प्रत्यक्ष अपिल गर्दछु - तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुस र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस