१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचार्यकी छोरीका लागि डाक्टर अनिलले गरे ५१ हजार सहयोग



अ+ अ-

काठमाडौँ । डाक्टर ओममुर्ति अनिलले संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा आचार्यको उपचारका क्रममा आज बिहान निधन भएपछि उनले उक्त घटनाबाट आफू स्तब्ध बनेको जनाउँदै छोरीहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अरुलाई पनि सहयोग गरिदिन उनले अपिल समेत गरेका छन् ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियो ।