२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
तनहुँका किसान पशुपालनमा आकर्षित: मासु, अण्डा र दूधमा आत्मनिर्भर

दमौली । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

टीकापुर ।  कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर

ललिता निवास प्रकरण: सञ्चारसचिवको बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

सचिव राउत ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहनुभएको छ । सचिव राउतको हकमा उषा

अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान

बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाउनुभयो । आनन्दपुरमा मकैको

एक महिनामा मनसुनजन्य विपद्बाट २५ को मृत्यु, २५ बेपत्ता

पछिल्लो करिब एक महिनामा  मनसुनजन्य विपद्बाट २५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ भने अझै २५ जना बेपत्ता अवस्थामा छन्

फेदीखोला गाउँपालिकाका ७१४ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

सम्झौता अनुसार गाउँपालिकाले न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम हाल एक हजार नौ

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

डडेल्धुरा । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई

काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिकाे परीक्षा लिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीका लागि साउन २० गते परीक्षा सञ्चालन गर्ने भएको छ

विहानैदेखि कोशी र मधेस प्रदेशमा भारी वर्षा

कोशी , मधेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ। आज

चिया कफी प्रवर्धनमा स्थानीय तह

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन् ।

नारायणघाट–बुटवल सडक: म्याद सकिन डेढ महिना बाँकी छँदा ४० प्रतिशत…

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ । पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११

नागरिकता लिन समस्या भएको भन्दै नियमावली सच्याउन गृहमन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ । नागरिकताविहीन संघर्ष समितिले नागरिकतासम्बन्धी कानुन कार्यान्वयन भएपनि नागरिकता लिन विभिन्न समस्या भएको बताएको छ । समितिले मंगलबार गृह

नेपाललाई लायन्समार्फत विश्वभर चिनाउनेछु : नव निर्वाचित अन्तरराष्ट्रिय निर्देशक बुर्लाकोटी

काठमाडौं । लायन्स क्लबको अन्तरराष्ट्रिय निर्देशक पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टन सहरमा  हालै सम्पन्न

के रोग लागेको थियो सीता दाहाललाई

दुर्लभ खालको पिएसपी रोग एक लाख मानिसमध्ये ५/६ जनलाई मात्र देखिने चिकित्सकहरुले बताएका छन् । पिएसपी एउटा दुर्लभ स्नायुसम्बन्धी (न्यूरोलजिकल)

सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ

झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले

परिवार नियोजन संघ उपत्यकामा ११ जनामध्ये ७ महिला पदाधिकारी निर्वाचित

काठमाण्डौ । नेपालकै पुरानो सामाजिक संस्थाको रुपमा रहेको नेपाल परिवार नियोजन संघ, काठमाण्डौ उपत्यका शाखाको मंगलबार सम्पन्न अधिवेशनले सर्वसम्मत चयन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

उपचारका क्रममा आज विहान ८ः३३ बजे उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले केही बेरपछि यसको आधिकारिक जानकारी

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

अन्नपूर्ण (कास्की) । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो

राप्रपाले साउन १ गते मैतीदेवी-पशुपतिनाथ धार्मिक यात्रा गर्ने

काठमाडौं । राप्रपाले साउन १ गते मैतीदेवी-पशुपतिनाथ धार्मिक यात्रा गर्ने भएको छ। अघिल्लो वर्षदेखि राप्रपाले साउनको पहिलो दिन धार्मिक पदयात्रा

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित एक लेखा अधिकृतलाई पक्राउ गरेको छ । सडक डिभिजन कार्यालय,