१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिकाे परीक्षा लिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीका लागि साउन २० गते परीक्षा सञ्चालन गर्ने भएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै असार २८ गते आज विहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म छात्रवृत्तिका लागि आवेदन दिन आग्रह गरेको छ ।

कक्षा ११ मा अध्ययनका लागि विद्यार्थीहरुले अनलाइनमार्फत आवेदन दिनसक्नेछन् । अनलाइनबाट आवेदन दिएकाहरुको परीक्षा साउन २० गते विहान ११ बजेदेखि १ बजेसम्म हुनेछ ।