२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बाढी, पहिरो र डुबानबाट सबैभन्दा धेरै प्रभावित काभ्रेका विभिन्न ठाउँमा अझै विजुली र सञ्चारसम्पर्क छैन । यहाँका नागरिक १० दिनदेखि अँध्यारोमै बस्न बाध्य छन् । सञ्चारसम्पर्कबाट पनि कोशी पारी क्षेत्र बञ्चित छ ।

अब आजदेखि भने यहाँ जेनेरेटरबाट विजुली निकालेर वितरण गरिने भएको छ । त्यसका लागि निकै दु:ख कष्टका साथ जेनेरेटर पुर्‍याइएको छ ।

काभ्रेमा बाढी र पहिरोबाट ७७ जनाको मृत्यु भएको थियो भने अझै केही बेपत्ता छन् ।