५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चाैबीस लाख भारतीय रूपैयाँ सहित भारतीय नागरिक पक्राउ

विराटनगर - सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई अाइतबार पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन् । जाँचका क्रममा बिआर३८एच ६१४२ नंको भारतीय सुजुकी कारमा

झापामा मदिरा नियन्त्रण कार्ययाेजना तयार, माघ १ देखि लागू गर्ने…

भद्रपुर – झापा जिल्लालाई २०७५ माघ १ गतेबाट मदिराको व्यवस्थित कारोबार गर्ने जिल्लाको रुपमा घोषणा गर्ने तयारीको क्रममा अघि बढेको

पर्वहरूले सामाजिक सद्भाव दरिलाे बनाउँछन् – मुख्यमन्त्री राई

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि

शनिबार चाडैचाडः योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली पर्व

काठमाडौँ : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व शनिबार मनाइँदैछ । उपत्यकाको

ललितपुरका डान्स बार, रेष्टुराँ र सिनेमा हलबाट २८४ बालबालिकाको उद्धार

ललितपुरः नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

जाजरकोट । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको

जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

टोकियो । जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा

म्याग्दीमा भिषण आगलागी, लाखौको क्षती

म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब रु १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको

मेची पर्यटन महोत्सव शुरु

इलाम । पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आजदेखि शुरू भएको छ ।

हुलाकी राजमार्ग : आठ वर्षमा १४० किमी कालोपत्र

काठमाडौँ । भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा

बनेपाको पाउरोटी उद्योगमा सिल

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ

कलियुग : ७० बर्षिय बृद्दले २० बर्षिय युबतिलाई गरे बलात्कार

उदयपुर । ७० बर्षिय बृद्दले २० बर्षिय युबतिलाई बलात्कार गरेका छन् । युवतीलाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–७ गुण्टे बस्ने

निर्मला हत्यासम्बन्धी प्रहरी प्रतिवेदन हस्तान्तरण

काठमाडौँ –  कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले साेमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई

हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र हुदै

नेपालगञ्ज । बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर

विद्यालयलाई एक करोड सहयोग

वामी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ । विभिन्न व्यक्ति तथा

आधुनिक कृषि बजारलाई जग्गा माग

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका

माटोको नमूना परीक्षण

भद्रपुर । अर्जुनधारा नगरपालिकामा रहेका ११ वटै वडाको माटो सङ्कलन गरी निःशुल्क परीक्षण गरिएको छ । नगरले माटोमा उत्पादन क्षमता

आफ्नै बहिनीलाई बलात्कार गर्ने दाजु पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । फुङलिङ–१ निवासी १९ वर्षीय युवक

फोटो पत्रकार शाहलाई रिहा गर्न माग

काठमाडौँ: देशसञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार सङ्कलन तथा फोटो खिच्ने क्रममा प्रहरीले बिहीबार अपराह्न

देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा पौडेल

भरतपुर: देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शिवराज पौडेल नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय