• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ललितपुर। ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति बा३ ख ६६२१ नम्बरको टिपरले प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा ३२ वर्षीय जयनाथ यादव रहेका छन् । सिराहा बरियापट्टि गाउँपालिका–४

दुर्लभ पाटे बाघ मृत भेटियो

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ । बुधबार साँझ विनयी

सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला

सिरहा । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न

विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं: पारस खड्का (अन्तरवार्ता/भिडियो​)

काठमाडौँ । नेपालले १० वर्षको अन्तरालपछि पुन: आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा

सहकारी ठगीमा संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन आज कार्यदल बैठक बस्दै

आज बस्ने बैठकमा पनि दलहरु अडानबाट टसमस नहुने अवस्थामा छन् । सत्तापक्ष र प्रतिपक्षीका आ–आफ्नै स्वार्थ छन् । सत्तापक्षले समग्र

स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर

यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू परिक्रमा गर्ने

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत धनुषाका न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि तीन दिन थुनामा राख्न अनुमति दिएका हुन् ।

एक दशकमा बन्यो स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन

सल्लेरी । स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न भएको छ । विसं २०७१ देखि सुरु गरिएको भवन निर्माण

भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले २०७२ सालमा भूकम्पबाट जोखिमयुक्त बनेका घर तथा संरचना तत्काल भत्काउन निर्देशन दिएको छ ।

पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा

गण्डकी । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा

बजेट अभावमा खानेपानी आयोजना अधुरै

ढोरपाटन । बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी

काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव

सिरोहिया पक्राउविरुद्ध जनकपुरमा नेविसंघको प्रदर्शन

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध जनकपुरमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ ।

म्याद थप गर्न सिरोहियालाई धनुषा अदालत पुर्याईयो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा

क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८ औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौँ । २५५८ औं बुद्ध जयन्तीका अवसरमा क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव हुने छ । ह्योल्मो सोसाइटी अफ क्यानडाले

आफ्नै रेकर्ड तोड्दै कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा

कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत…

सिरोहियालाई आजै म्याद थपका लागि धनुषा जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ । म्याद थप गरेर अनुसन्धान गर्नुपर्ने भएकाले

दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति

दमौली । तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान भएको आगलागीमा करिब रु सात करोड क्षति भएको विवरण सङ्कलन

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो

सिरोहियालाई आज प्रहरीले कार्यालयबाटै पक्राउ गरेको थियो । नागरिकता कीर्ते आरोपमा धनुषा प्रहरीमा सिरोहियाविरूद्व उजुरी परेको छ ।