© 2023
झापा। झापाको शिवसताक्षी नगरपालिका–८ का बालबालिकाले आफ्नै नेतृत्व आफैँ चयन गर्दै नौ सदस्यीय वडास्तरीय बालसञ्जाल गठन गरेका छन् । बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि–२०७९ अन्तर्गत आयोजित भेलामा १२ देखि १८ वर्ष उमेर समूहका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा आज सञ्जाल गठन गरिएको हो । भेलामा सहभागी बालप्रतिनिधिहरूले समावेशिताको आधारमा लोकतान्त्रिक

जनकपुरधाम। मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार आजसम्म प्रदेशभर तीन

काठमाडौँ। प्रहरीका केन्द्रीय प्रवक्तासमेत रहनुभएका प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले नेपाल प्रहरी सेवाग्राहीप्रति केन्द्रित रहेर नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध रहेको

ढाका। बङ्गलादेशमा शुक्रबार दुई अलग–अलग सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी

टोरन्टो। क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको छ, जसले बेरोजगारी दरलाई ६.४ प्रतिशतमा झारेको राष्ट्रिय तथ्याङ्कले

पृथ्वीका उच्च ऊर्जा केन्द्र वा पौराणिक महत्त्वसँग सम्बन्धित क्षेत्रहरू—गौरीशंकर हिमाल, पाथीभरा पर्वत, कैलाश पर्वत आदि—प्रकृतिले निर्माण गरेको शिव–शक्ति अथवा अर्धनारीश्वरको

उहाँका अनुसार सुर्खेतस्थित सगरमाथा ट्रेडर्स एण्ड अर्डर्स, न्यू सुदिक्षा ट्रेडर्स एण्ड सप्लायर्स, सिञ्जा अर्डर एण्ड सप्लायर्स, मन सप्लायर्स, न्यू मिना

चितवन। भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त

खामेनी मध्यपूर्व युद्ध सुरु गरेको अमेरिका र इजरायलद्वारा गरेको संयुक्त आक्रमणमा घाइते हुनुभएको थियो भने उहाँ आफ्ना पिताको उत्तराधिकारी बनेपछि

गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । चेक अनादर कसुरमा तीन

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गरी ग्याँस आपूर्तिलाई सहज बनाउन

पर्सा। वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको छ । सहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानअन्तर्गत नगरभरि अव्यवस्थित रूपमा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ । मुख्य

महेन्द्रनगर। कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार

कर्णाली। नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक जना युवाको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जबाट सुर्खेत आउँदै

पर्सा। जिल्ला प्रहरी कार्यालयले छ जना प्रतिवादी पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतमा रहेको फैसला कार्यान्वयनको लगतबमोजिम विभिन्न मुद्दाका

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आज काठमाडौँमा अजित मिजारका परिवारसँग भेट गरी उहाँको

रुपन्देही। जिल्लाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा सञ्चालित जाँच अभियानका क्रममा अवैध रूपमा भित्रिँदै गरेका कस्मेटिक सामान तथा लागुऔषध

दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कागजमा भएका विकास र जनताले भोगेका समस्याबीच भिन्नता भएकाले त्यसलाई पहिचान गरेर काम