१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानन्यायाधीश र न्यायाधीशहरुको प्रश्नै–प्रश्नपछि इजलासमै ढले युवा वकिल

काठमाडौं । बहसका क्रममा सर्वोच्च अदालतभित्रै एक जना युवा वकिल ढलेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रश्नैप्रश्न गरेपछि वकिल इजलासमै ढलेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी निकट युवा अधिवक्ता सुलभ खरेल एउटा भ्रष्टाचारसम्वन्धी व्यक्ति केन्द्रीत मुद्दामा बहसका लागि खडा भएका थिए । उनीसँगै निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले

खेलकुदलाई पुरस्कार होइन, परिष्कृत गर्न लगानी चाहिन्छ

क्रिकेटमा नेपालले क्रमश: राम्रो त गर्दैछ तर खेलाडीको भविष्य खेलेरै सुरक्षित हुन्छ भनेर विश्वस्त हुने तहसम्म पुगिसकेका छैनौँ । यसका

लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

बागमती । प्रतिबन्धित लागुऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित पुलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको

चेम्बरद्वारा आर्थिक नीतिगत स्थायित्वको माग

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले आर्थिक नीतिगत स्थायित्वका निम्ति सरकारसँग माग गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुुमार अग्रवालसहितको पदाधिकारीको टोलीले

बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री…

नेपाल सरकारले जग्गा अधिग्रहण गरी ४२ अर्ब रुपैयाँ स्थानीय जग्गाधनीलाई मुआब्जा पनि दिइसकेको छ। काठमाडौँ, पोखरा र चितवनजस्ता ठूला सहरको

मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका

विराटनगरद्वारा लुम्बिनीसामु १४५ रनको लक्ष्य प्रस्तुत

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले लुम्बिनीलाई १४५ रनको लक्ष्य दिएको छ ।

राप्रपाले ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ गते बृहत् जनप्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ता ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने भएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा क्षति पुर्‍याउने धरौटीमा रिहा

काभ्रेपलाञ्चोक । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट गरी क्षति

महोत्तरीमा कोदोखेतीको क्षेत्रफल बढ्दै

महोत्तरी । पछिल्ला केही वर्षयता जिल्लामा कोदोखेतीको क्षेत्रफल बढ्दै गएको छ । चार दशक पहिले मुख्यबालीका रूपमा मानिएको कोदोको प्रयोग

पुटिनको शान्ति–अनिच्छा आरोपबीच क्रेमलिन–अमेरिकी दूत वार्ता निष्फल

एजेन्सी । अमेरिकी दूतहरूसँग पाँच घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखाएपछि युक्रेनी तथा युरोपेली अधिकारीहरूले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर

क्यानका महानिर्देशक अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

एकसय वर्ष पुरानो भुत्तेको जेरी पसल

पोखरा । पोखराको भीमसेन टोलमा एक पुरानो घर छ, सामान्य मर्मत गरिएको तर घरभित्र १०० वर्षको इतिहास छ । बिहानैदेखि

पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

लेखनाथ । बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी

देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा

चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले

एनपीएल: लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट डुप्लेसिसले खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा विराटनगर किंसविरुद्ध लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ ।

गुल्मीमा यस वर्ष २० करोड ६७ लाखको सुन्तला उत्पादन

गुल्मी । जिल्लामा यस वर्ष रु २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस पटक जिल्लामा

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाद्वारा सभापति लड्ने घोषणा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५औँ महाधिवेशनमा आफू सभापति पदका उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन्।

नागरिक उड्ययन प्राधिकरणका पूर्वनिर्देशक भण्डारी पनि पक्राउ परे

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वनिर्देशक मुरारी भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। बुधवार प्राधिकरणका महानिर्देशक प्रदीप