१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उहाँमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो । गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या

नासाको स्पेस एक्स क्रु सिक्स पृथ्वीमा फर्कियो

एजेन्सी । अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले सोमवार बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटमा रहेको स्पेएक्स ड्रागन

अमेरिकी प्रथम महिला जिल बाइडेनलाई पुन:कोरोना सङ्क्रमण

वासिङ्टन । अमेरिकी प्रथम महिला जिल बाइडेन पुन:कोविड–१९ बाट सङ्क्रमित हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उहाँ कोरोनाबाट

पुटिनको निमन्त्रणमा किम जोन रुस जाने, हतियारको सौदाबाजी हुने आंकलन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न यही सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोन उन रुस जाने भएका छन् ।

इजरायलले बहराइनमा दूतावास खोल्यो

इजरायलले बहराइनको राजधानी मनामामा नयाँ राजदूतावास खोलेको छ । अमेरिकी पहलमा इजरायलसँग दौत्य सम्बन्ध पुनर्स्थापना गर्ने तीन वर्षअघि भएको सहमति

इजरायलले एफ–३५ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति माग्यो

एजेँसी । इजरायलले एफ—३५ स्टेल्थ लडाकु विमान खरिद गर्न संयुक्त राज्य अमेरिकासँग अनुमति लिएको छ । आईतवार इजरायली रक्षा मन्त्रालयले

जब आकाशमा उड्दै गरेको इजिप्टको विमानमा इन्धन हालियो…

कायरो । भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा

पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…

कराँची । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् । कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले

अमेरिकी सिनेटर र ओलीबीच भेट: एमसीसी र शान्ति प्रक्रियाबारे चासो

शाीन्त प्रक्रिया हाम्रो सरकार हुँदैखेर टुंगोमा पुर्‍याउन खोजेको कुरा राख्दै तीन कुराहरु अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री

नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क

काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाली राजदूत ताय–योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्रयाउनका लागि कोरियन टुर

दक्षिण अफ्रिकाको एउटा भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक बहुतले भवनमा भएको भीषण आगलागीमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको

पेरिसमा अब सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

काठमाडौँ । फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरुलाई प्रतिवन्ध लगाइने भएको छ । शुक्रवारबाट शहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय

अमेरिकालाई सिरिया–इराकको चेतावनी: हाम्रो सीमानामा सैन्य बल खडा नगर्नू

एजेन्सी । सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण

इमरान खानलाई ठूलो राहत, इस्लामावाद उच्च अदालतले सजाय रोक्दै तुरुन्त…

इस्‍लामाबाद । पाकिस्तानको राजधानी इस्लामावादको उच्च अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई ठूलो राहत दिएको छ । उच्च अदालतले इमरान खानको

क्युवाका ५८ वर्षीय पार्कर खेलाडी ७ महिनामै स्टार बने

एजेन्सी । क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन् । पार्कर खेल सन्

युद्ध शुरु भए यता पहिलो पटक राजधानी बाहिरको भ्रमणमा निस्किए…

एजेन्सी । सुडानको सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले पूर्वी सुडानको

वाग्नरका प्रमुख प्रिगोजिनको मृत्युको रूसी अनुसन्धानकर्ताद्वारा पुष्टि

एजेन्सी । वाग्नर अर्धसैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनको बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएको औपचारिक आनुवंशिक विश्लेषणबाट पुष्टि भएको

समुन्द्रमा परमाणु दुषित पानी फालेको भन्दै जापानबिरुद्ध फिजीका नागरिकद्वारा विरोध…

एजेन्सी । जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फालेकोबारे फिजीका नागरिकहरुले विरोध जनाएका

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, १९४७ पछिकै बढी गर्मी मापन

एजेन्सी । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण

टर्कीको डढेलो नियन्त्रणमा: ४ हजार ८० हेक्टर जमिनमा क्षति

एजेन्सी । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । बिहीवार टर्कीका कृषि तथा