२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय धान दिवस: मलको हाहाकार कम गराउन कामपा क्रियाशिल छ-…

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले १९औँ राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत काठमाण्डौँमा वस्ती बस्नु, सम्पदाको शहर वा राजधानी बन्नुमा किसानहरुको विशेष भुमिका रहेको र कृषि र किसानलाई बिर्सन नहुने बताएका छन् । उनले देशभरका लागि अन्न उब्जाउने किसानहरु प्रति

श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी कर्मचारीको सेवा समूह र पद परिवर्तन…

सरकारले श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निणर्य गरेको छ ।

स्थानीय तहमा अनियमितता बढ्दै गयोः राष्ट्रपति (भिडियोसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको छ । बुधवार महालेखापरीक्षकको कार्यालयको ६४

सिरुटारमा ओली दम्पतीले मेसिनबाट रोपे धान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाइँ गरेका छन् ।

बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभएको

जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भयोः ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताउनुभएको छ ।

प्रचण्डलाई घनश्यामको जवाफ – एमालेमा रोपेको बीउ अब उम्रिदैन, हाइब्रिड…

नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने बताएका छन् ।

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । गत जेठ महिनाको अन्तिम सातामा दाङका एकराज

एमालेमा रोपेको बीउ केही समयपछि फल्छ: प्रचण्ड (भिडियोसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नेकपा (एमाले) मा बीउ रोपेर आएको भन्दै अब केही

प्रदेश सभा बैठक बोलाउन एमालेको माग

गण्डकी । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय

नेकपा एसको केन्द्रिय परिषद् बैठक सम्पन्न, के–के भयो निर्णय ?

नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय परिषद् बैठकले राज्यका सबै अंगमा भ्रष्टाचार व्याप्त भइरहेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन

एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई ओलीको चुनौति

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनाति दिनुभएको छ ।

पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताउनुभएको छ ।

बामदेवको पार्टीको मुख्य कार्यभार नेकपालाई पुनर्गठन गर्नु (पूर्णपाठ)

बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल ‘नेकपा एकता

सार्वजनिक निकायलाई सुशासनयुक्त बनाउन सूचनाको हक

जनकपुर । मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सार्वजनिक निकायलाई सुशासनयुक्त, पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सूचनाको हक

नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार

बामदेवको पार्टीमा ७ उपाध्यक्ष, १५ स्थायी कमिटी सदस्य रहने

बामदेव गौतम नेतृत्वको नयाँ पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान’ बहुपदीय हुने भएको छ ।

बामदेवको नयाँ दल ‘नेकपा एकता राष्ट्रिय अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम नयाँ राजनीतिक दल खोलेका छन् । गौतमले पार्टीको नाम

मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने सरकारको…

शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ ।

एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो

नेकपा (एमाले) कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापालाई जिम्मेबारीबाट हटाइएको छ । एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा अध्यक्ष थापालाई कारबाही