२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक हप्ताभित्र प्रगति विवरण बुझाउन माओवादी मन्त्रीहरुलाई प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई एक साताभित्र आआफ्नो मन्त्रालयको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको छ । पार्टीबाट गएका मन्त्रीहरुले राम्रो काम पनि गरेको तर धेरै नकारात्मक कुराको मात्र प्रचार भएको भन्दै उहाँले मन्त्रीहरुले हासिल गरेका राम्रा उपलब्धिलाई जनतामा लैजानुपर्ने आवश्यकता रहेको

‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’

काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न

माओवादी केन्द्रीय समिति बैठक: एमसीसीबारे चुनावपछि बहस

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आगामी प्रतिनिधिसभा र प्रदेशसभापछि मात्र पार्टीभित्र बहस गर्ने भएको

माओवादी केन्द्रले चाँडै विशेष महाधिवेशन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल

अर्थमन्त्रीको त्यागले गठबन्धन अप्ठ्यारोबाट बच्यो: प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएर गठबन्धनलाई असफल पार्ने षड्यन्त्रलाई

माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा नेताहरुले उठाको प्रश्नको जवाफ पार्टी अध्यक्ष

संसद बैठक बस्दै, सदनबाट नागरिकता विधेयक फिर्ता लिने तयारी

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद बैठक दिनको दुई बजे बस्नेगरि बोलाईको छ । आजको बैठकमा

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान जारी

बाजुराको बूढीगंगा नगरपालिकामा आज निर्बाचन भै रहेको छ । स्थानीय तहको निर्बाचन अनतरगत गत बैशाख ३० गते भएको मतदान विवादमा

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँः जनार्दन शर्मा

जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो ।

निर्वाचन आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ ।

राजनीतिक पूर्वाग्रहको पराकाष्ठा भयो: जनार्दन शर्मा

अर्थमन्त्रीले भन्नुभयो, “सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।”

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भने – ममाथि पूर्वाग्रह राखियो

विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनुभयो । उहाँले

अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

‘अर्थमन्त्री दोषी छन्, पदमा राखेर छानबिन हुन सक्दैन’

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले जनार्दन शर्मालाई अर्थमन्त्रीको हिसाबमा बोल्ने नैतिक अधिकार नभएको बताएका छन् ।

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बर्खास्त गर्नुस्- सांसद भट्टराई

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा गएर बोल्न लाग्दै गर्दा एमालेका धेरैजसो सांसदहरु संघिय संसदको बैठक नै छाडेर बाहिरिएका छन्

प्रतिनिधिसभाको बैठक ,अर्थमन्त्रीको स्पष्टिकरण, एमाले बाहिरियो -लाईभ

प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिईरहनु भएको छ । तर प्रमुख प्रतिपक्षदल नेकपा एमालेले छानबिन

अर्थमन्त्रीले आफ्ना कुरा राख्दै, एमाले सांसदहरु उठेर हिँडे

प्रतिनिधिसभाको बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले आफ्ना धारणा राख्दैछन् ।

अर्थमन्त्रीमाथि छानबिन गर्न विशेष समिति गठन (सूचीसहित)

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ ।

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

विवादित अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।