२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हप्ताभित्र प्रगति विवरण बुझाउन माओवादी मन्त्रीहरुलाई प्रचण्डको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई एक साताभित्र आआफ्नो मन्त्रालयको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको छ ।

पार्टीबाट गएका मन्त्रीहरुले राम्रो काम पनि गरेको तर धेरै नकारात्मक कुराको मात्र प्रचार भएको भन्दै उहाँले मन्त्रीहरुले हासिल गरेका राम्रा उपलब्धिलाई जनतामा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्रीहरुले हासिल गरेका उपलब्धिहरुलाई पार्टी हेर्डक्वार्टरमा बुझाए त्यसलाई आगामी निर्वाचनमा जनतासामु लगेर ती उपलब्धिलाई स्थापित गर्न सकिने उहाँको भनाइ थियो ।