४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान जारी



अ+ अ-

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा आज मतदान भै रहेको छ । स्थानीय तहको निर्बाचन अनतरगत गत बैशाख ३० गते भएको मतदान विवादमा परेपछि पुन आज मतदान गरिएको हो ।

बिहान सात बजेबाट मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहनु भएको छ ।

यस अघि भएको मतदानमा नेपाली काँग्रेस र नेकपा एमालले एक कअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका थिए । एमालले महान्यायधविक्ता खम्ब बहादुर खातीले सत्ताको दुरुपयोग गरेको आरोप समेत लगाएको थियो ।

नेपाली कांग्रेसका उम्मेदबार रंग खाती महान्यायधीवक्ताका दाजु हुनुहुन्छ ।