७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक ,अर्थमन्त्रीको स्पष्टिकरण, एमाले बाहिरियो -लाईभ



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिईरहनु भएको छ ।

तर प्रमुख प्रतिपक्षदल नेकपा एमालेले छानबिन समितिले बनेको कारण अर्थमन्त्री पदमुक्त हुनु पर्ने माग गर्दे बैठक बाट बाहिरिएको छ ।