१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार रवि लामिछाने‚ रास्वपा पार्टी र सहकारी प्रकरणमा अड्किँदा विपद् व्यवस्थापनमा चुकेको निष्कर्ष निकालेको छ । आईतबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सो कुरा बताएका हुन् । उनले भने, ‘अहिलेको राजनीति रवि‚ रास्वपा र सहकारीमा अड्केको थियो ।

बाढीपछिको काठमाडौं (फोटो फिचर)

लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ । विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा हुँदा

मेहनत र सङ्घर्षले दिलाएको कार्कीको सफलता

सुन्दरबजार । कामको खोजीमा वैदेशिक रोजगारमा जान तम्सिएका जो कोहीलाई सहजै भन्ने गरिन्छ, आफ्नै देशमा केही गरे के हुँदैन ?

साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक

गण्डकी । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित गण्डकी प्रदेश सरकारले आज साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक

प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६

सहकारी ठगी प्रकरणः दिल्लीबाट मेयर नेपालीलाई ल्याइयो

पोखरा र बागलुङको इमेज सहकारी तथा सूर्यदर्शन सहकारीमा ठगी गरेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

११ व्राण्डका पानीमा फिकल कोलिफर्म भएको पुष्टि : पिउन अयोग्य…

काठमाडौँ महानगरपालिकाले विभिन्न ११ व्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई

पाल्पाको अगाहाखोलाबाट छुटेको बस महादेववेशीमा भेटियो

काठमाडौं । शुक्रबार पाल्पा अगाहाखोलादेखि काठमाडौंतर्फ प्रस्थान गरेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ । बसधनी विमल अर्यालले शुक्रबार राति

सिंहदरबारमा सर्वदलीय बैठक जारी

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएका सर्वदलीय बैठक सिंहदरबारमा जारी रहेको छ ।

बाढी पहिरोमा परी एक सय २९ जनाको मृत्यु, ६२ बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय २९ जनाको मृत्यु भएको छ ।

झ्याप्लेखोलाबाट ३५ शव निकालियो

धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा अहिलेसम्म ३५ शव फेला परेका छन् । 

अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली

रणवीर कपुर ‘धूम ४’ मा देखिने

एजेन्सी । यशराज ब्यानरको बहुचर्चित र चर्चित फिल्म ‘धूम’ को अर्को भागमा रणवीर कपुर प्रवेश गरेका छन् । अभिनेताको ४२

कांग्रेसले विपद् कोषमा ५० लाख जम्मा गर्ने

नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

आईपीएल टोलीले ६ खेलाडीलाई रिटेन गर्न सक्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनअघि फ्रेन्चाइज टोलीले ६ खेलाडीलाई रिटेन गर्न सक्नेछन् । यसमा ५ अन्तर्राष्ट्रिय र

झ्याप्ले खोला पहिरोः २९ वटा शव निकालियो

काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ ।

झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो

धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ।

सुनको मूल्य तोलामा रु छ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा

झ्याप्ले खोला पहिरो: थप ७ शव फेला

धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट थप ७ वटा शव निकालिएको छ ।