• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान ★   कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ? ★   नगरसभाको बैठक स्थगित भएपछि बालेनको आक्रोश– नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला ★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ ★   चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट ★   अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा ★   तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै ★   नेपालमा भएका अवसरमा मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान ★   प्रधानमन्त्री दाहालले सम्झिए शहीद रीतबहादुर खड्काको योगदान
जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला

काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यता काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित टहरामा जुवातास खेल्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् ।

साना किसानको ऋण मिनाहा

पर्वत । सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् । सरकारले कृषि

भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित

दमौली । तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एचआइभी

तामिलनाडु । उपचारका लागि अस्पताल भर्ना भएकी एक गर्भवती महिलालाई यहाँको एक अस्पतालमा एचआइभी पोजेटिभ भएको रगत दिइएपछि उनी पनि

अमेरिकी राष्ट्रपति अकस्मात इराक

अल असाद एर बेस, इराक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँ अमेरिकी राष्ट्रपति निर्वाचित

च्यालससँग एपीएफ बराबरीमा रोकियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबसँग विभागीय टोली एपीएफ क्लब बराबरीमा रोकिएको छ । बिहीबार

धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ : सिटौला

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काङ्ग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता

देशकै बदनाम गरे नालायक सचिवले – लक्की शेर्पा जोगाउन पनि…

काठमाडौं– अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम गर्नेमा परराष्ट्र सचिव शंकरदाश बैरागीको ठूलै हात रहेको छ । तर पनि यी परराष्ट्र सचिवको

लिभरपुलको अपराजित यात्रा, सिटीको लगातार दोस्रो हार

काठमाडौँ । ईङ्गलिस प्रिमियर लिग फुटबलको लिभरपुल अपराजित यात्रा कायमै रहेको छ । बुधबार राति भएको खेलमा एकमात्र अपराजित टोली

‘बस स्टप’ परिवर्तन हुँदा यात्रु मर्कामा

काठमाडौँ । दैनिक हजारौँ सार्वजनिक यातायात ओहोरदोहोर गर्ने रत्नापार्क र त्यस आसपासका क्षेत्रमा बस स्टप परिवर्तन हुँदा यात्रु मर्कामा परेका

चार वर्षपछि प्रधानमन्त्री ओलीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको आज शिलान्यास गरेका छन् । भिमसेन थापाको पालामा बनेको धरहरा २०७२ वैशाख

विदेशमा पैसा कमाउने जाने महिला रोग लिएर आउन्छन्

काठमाडौँ । विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक

एक महीनामा पाँच हेलिप्याड निर्माण

गलेश्वर । आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता

झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि

काठमाडौं । यसवर्ष देशमा धान उत्पादनमा झण्डै नौ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक

जनप्रतिनिधिको तलब सामाजिक कार्यमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । राज्यले

इरानले अफगानी तालिबान लडाकूसँग वार्ता गर्ने

तेहरान । इरानले अफगानी तालिबान लडाकूहरुसँग वार्ता गर्ने भएको छ । वार्ताका लागि प्रक्रिया शुरु भइसकेको इरानका एक उच्च सुरक्षा

आँधीका कारण इन्डोनेसियाका २० हजार विस्थापित

जाकार्ता । इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएको पाइएको छ ।

मध्यपहाडी सडक विस्तार

बेत्रावती । नुवाकोटमा हाल निर्माणाधीन राजमार्गमध्ये गाउँदेखि शहरसम्म र पूर्वदेखि पश्चिम जोडिएको पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण तीव्र बनाइएको छ । पाँचथरको

बोको हरामको आक्रमणमा १३ सुरक्षाकर्मी मारिए

कानो, नाइजेरिया । बोको हरामले राखेको विद्युतीय धरापमा परेर इन्डोनेसियामा १३ सुरक्षाकर्मी मारिएका छन् । मारिनेमा केही सैनिक र केही

श्रीलङ्कामा बाढी, दुईको मृत्यु, ८६ हजार प्रभावित

कोलम्बो । श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन्