६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेसवादी पार्टीलाई विदेशी शक्तिले बनाइदिएका हुन्– प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिले मधेसवादी पार्टी बनाइदिएको बताउनुभएको छ । रुपन्देहीको सम्मरी गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्लालगायतलाई पार्टी प्रवेश गराउँदै उहाँले अब मधेस माओवादीमय बन्ने बताउनुभयो ।  उहाँले मधेसमा माओवादीलाई स्थापित हुन नदिन शान्तिप्रक्रिया लगत्तै भयानक हत्याकाण्ड मच्चाइएको स्मरण गर्नुभयो । उहाँले रुपन्देही र

आगलगीमा आठ लाखको धनमाल नष्ट

जलेश्वर । बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन् ।   

फेरि हलमा लाग्दै ‘चपली हाइट ३’

काठमाडौं । अर्जुन कुमारको निर्माणमा बनेको फिल्म ‘चपली हाइट ३’ फेरि पर्दामा आउने भएको छ । पुस २७ गते प्रदर्शनमा

मछिन्द्रले श्रीलंकाको ब्लू स्टारसँग दशरथ रंगशालामा खेल्ने

काठमाडौं । एएफसी कप छनोट अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लू स्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको

हत्या गरेको अभियोगमा पक्राउ

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका-१० साधखोला बस्ने ६० वर्षीया मिन कुमारी खड्काको हत्या गरेको अभियोगमा ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोल बस्ने ३२

रुस र बेलारुसद्वारा संयुक्त सैन्य अभ्यास सुरु

रुस र बेलारुसले बिहीबार संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यसले मस्कोले युक्रेनको द्वन्द्वमा ठूलो षड्यन्त्र गरिरहेको छ भन्ने

रोचक प्रसंगः हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै

एमसीसीको प्रमुख कार्यकारीमा एलिस अल्ब्राइट

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा एलिस अल्ब्राइटलाई नियुक्त भएकी छिन । यसअघि

मानव बेचबिखन मुद्दाका फरार व्यक्ति २० वर्षपछि  पक्राउ

सिन्धुपाल्चोक । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला

आगो ताप्दा जलेर मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया

यी हुन् पृथ्वीमा पाइने सबैभन्दा सुन्दर जनावरहरु

एजेन्सी । विश्वमा हरेक प्रकारका जनावरहरु बसोबास गर्छन् । हरेक प्रजातिका जनावरहरुका आफ्नै विशेषताहरु रहेका छन् । विश्वमा यस्ता जनावरहरु

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशलाई कानूनका रुपमा पारित गर्न…

काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई विधेयकका रुपमा परिणत गरी संसदबाट

देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष

चुनावमा गठबन्धन कायम राखौँ : दाहाल, गठबन्धन हुँदैन : कोईराला

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गठबन्धन हितकर नहुने सुझाव दिनु भएको छ

नक्कली पिसीआर रिपोर्ट बनाउने दुई पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे

सेताम्मे डाँडा र हिउँले तान्दै पर्यटक

डोटी । जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका

याक एण्ड यतिको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द

काठमाडौं । काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । बैठक भोलि बिहान साढे ११ बजे केन्द्रीय कार्यालय

कमल थापाले पार्टी छोडेपनि केही असर पर्दैनः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताउनुभएको छ ।