६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केही दिनमै निर्वाचन कार्यतालिका प्रकाशित हुन्छ: निर्वाचन आयोग

काठमाडौं। स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ ।  न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताउनुभएको हो । आयोगले निर्वाचन प्रयोजनका लागि १२० दिन पाउनुपर्नेमा अब केवल

एमसीसीको सकस: प्रतिनिधिसभा बैठक पटक पटक सूचना टास्दै स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ ।  कोष सञ्चालक परिषद्को अध्यक्षसमेत

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–३ धनेश्वर बस्ने नुवाकोट विदुर नगरपालिका(११ स्थायी वतन भएकी ४१ वर्षीया अम्बिका

सभामुख सापकोटालाई महाअभियोग लगाएर हटाउन नागरिक अभियन्ताहरूको माग

काठमाडौं । द्वन्द्वपीडित तथा नागरिक अभियन्ताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउन अपिल गरेका छन् ।अभियन्ताहरूले सभामुखले पदीय मर्यादा कायम

एमालेले सातै प्रदेशमा स्थानीय चुनाव केन्द्रित प्रशिक्षण गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । 

थप १ हजार ९५७ जनामा कोरोना संक्रमण, ५ हजार १०३…

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप १ हजार ९५७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा

‘नाइटिङ्गेल अफ इन्डिया’ विरासत सुपरफ्यानको सङ्ग्रहालयमा जीवित

मेरठ (भारत) । बलिउडकी प्रिय सुपरस्टार लता मङ्गेशकरको विरासतलाई भारतको घरेलु सङ्ग्रहालयमा जीवित राखिएको छ । धेरै शोकमा परेका गायिकाका

प्रतिनिधिसभाका सम्भावित कार्यसूची सार्वजनिक, कार्यसूचीमा एमसीसी परेन

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाले भोलि माघ २६ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यक्रमको कार्यसूची सार्वजनिक गरेको

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

बीआर चोपडाको ‘महाभारत’का ‘भीम’का रूपमा चर्चित अभिनेता प्रवीणकुमार सोबतीको निधन भएको छ । उनको आज बिहान निधन भएको हो ।

‘साम्बा’ आज स्वदेश फर्कँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी आज स्वदेश फर्कने भएकी छिन् । सावित्रा घुँडामा लागेको चोटको उपचारका

छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६००

कमल थापाद्वारा राप्रपा परित्याग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय गर्नुभएको छ । 

मनाङमा हिमपात रोकियो, बुस्टर खोप पुनः सञ्चालन

मनाङ । न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो । हिमपातका कारण यहाँ भर्खरै सुरु

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक आज (मंगलबार) दिउँसो बस्दैछ ।  यद्यपि, बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने

रहेनन् महाभारतका ‘भीम’

एजेन्सी । बीआर चोपडाको चर्चित टिभी सिरियल महाभारतमा ‘भीम’को भूमिका निभाएका प्रवीण कुमार सोबतीको निधन भएको छ ।  भारतीय सञ्चारमाध्यमका

एमसीसी फिर्ता लैजाँदा नै श्रेयस्कर हुन्छ: बामदेब गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकालाई एमसीसी फिर्ता लैजान आग्रह  गर्नुभएको छ ।

हावामा प्रेम र सेक्स

वासिङ्टन । संसारमा धेरै मानिसले हावामा प्रेम गर्ने सपना देख्छन्। अब थोरै पैसा तिरेर यो सपना पूरा हुन लागेको छ।

दुर्लभ बन्यजन्तु सालक सहित एक पक्राउ

कैलाली । लम्कीचुहा नगरपालिका(४ छोट्की बलियास्थित चोरी खोलाबाट दुर्लभ वन्यजन्तु जीवित सालक सहित सोही नगरपालिका–१ बस्ने जनक चौधरीलाई सोमबार दिउँसो

कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गरेको…

बर्दिया । कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु ब्राण्डेड भन्दै बर्दिया जिल्लाका केही विद्यालयहरूमा उच्च मूल्यमा बिक्री गरी सर्वसाधरणलाई झुक्याई