
एजेन्सी । विश्वमा हरेक प्रकारका जनावरहरु बसोबास गर्छन् । हरेक प्रजातिका जनावरहरुका आफ्नै विशेषताहरु रहेका छन् । विश्वमा यस्ता जनावरहरु पनि रहेका छन्, जसको सुन्दरताले हरेक मानिसलाई आकर्षण गर्छन् । यस पृथ्वीमा रहेका १० जनावरहरुबारे चर्चा गरौं जसको सुन्दरताले मन लोभ्याउने गर्छ ।
१०. हेड्जहग्स
९. लिटल पेन्गुइन
८. नर्थन पीग्मी उल्स
७. कोअला वियर्स
६. आर्कटीक फक्सेज
५. रेड पान्डाज
४. पोमर्नीयन डग्स
३. बन्नीज
२. फेनेक फक्सेज
१. पर्सियन क्याट्स