१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

चुनावमा गठबन्धन कायम राखौँ : दाहाल, गठबन्धन हुँदैन : कोईराला

चुनावमा गठबन्धन कायम राखौँ : दाहाल, गठबन्धन हुँदैन : कोईराला
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गठबन्धन हितकर नहुने सुझाव दिनु भएको छ । प्रचण्ड निवास खुमलटारमा पुगेर नेता कोईरालाले कम्युनिष्टले कांग्रेसलाई भोट दिने विश्वास आफूलाई नभएकोले गठबन्धन हितकर नहुने बताउनु भएको हो ।

भेटमा नेता कोइरालाले कुनै पनि चुनावमा गठबन्धन नहुने भन्दै आफ्नो दृष्टिकोण राख्नु भएको थियो । भेटमा कोईरालाले भन्नुभयो ‘स्थानीय चुनावमा त गठबन्धनको कुरै नगरौँ। केन्द्रको चुनावमा पनि कांग्रेसलाई कम्युनिष्टले भोट हाल्दैनन् । चुनावी गठबन्धन हामी कसैको हितमा हुँदैन’। 

गठबन्धनको बिपक्षमा दृढतापूर्बक उभिनु भएका नेता कोईरालालाई अध्यक्ष दाहालले भने तीनै तहको निर्वाचनमा पाँचदलीय गठबन्धनको सहकार्य हुनु उपयुक्त हुने बताउनु भएको थियो । दाहालको प्रस्तावमा कोईरालाले भन्नुभयो कांग्रेसका अधिकांश नेता कार्यकर्ता चुनावी गठबन्धनको पक्षमा छेनन् ।

उहाँहरु बीच एमसीसी लगायतका विषयमा पनि छलफल भएको थियो । केही दिनअ अघि नेता कोईरालाले एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।