२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नारायणीको बहाव ४४ वर्षको उच्च

चितवन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो ।

गणेश हिमाल तराई यातायातको गाडी सञ्चालनमा

बनेपा । कोभिड–१९ को प्रभावका कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका

मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो : नेता भण्डारी

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति काँग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताउनुभएको छ ।

शुक्रबारबाट क्रमिक रुपमा वर्षा कम हुने

काठमाडौं । हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ ।  

फेरि बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य आज बढेको छ । मंगलबार तोलामा ४ सय बढेर ९२ हजार ७ सय रुपैयाँ

नेकपा स्थायी समितिको बैठक १ बजे सम्मका लागि स्थगित

काठमाडौं । नेकपा स्थायी समितिको बैठक दिउसो १ बजे सम्म का लागि स्थागित भएको छ ।  आज बिहान ११ बजे

फरार अभियुक्तहरु बन्दाबन्दीमा धमाधम पक्राउ

झापा । अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन् । सरकारी छाप दस्तखत

पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल

धनगढीका तीन ठाउँमा राखेका बम सेनाको टोलीद्वारा निस्क्रिय

कैलाली । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको

खुशीको खबर ! बेलायत र चीनमा बन्यो कोरोनाको खोप

काठमााडौँ । महामारीका रूपमा विश्वभर फैलिएकाे कोरोना भाइरसविरुद्ध बेलायतकाे अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप निकै सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा

ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा अब ८.९९% मा ३…

काठमाडाैंः ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९ प्रतिशत

पाँच महिनादेखि बन्द रहेको हवाई उडान भदौ १ गतेदेखि खुल्ने

काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको

बालबालिकाको भविष्यप्रति चिन्तित बनौं

— सुष्मा सुब्बा लामा   विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस कोभिड १९ को सन्त्रास अब प्रायः सबै मानिसको घरआँगनमा

नेपाल-चीन सीमाको ‘केरुङ च्छो’ ताल भरियो, स्थानीय बासिन्दामा सन्त्रास

काठमाडौं । चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्नसक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीय

लगातारको वर्षाले जनजीवन प्रभावित, कहिलेसम्म हाेला वर्षा

काठमाडौं । लगातारको वर्षाले देशभर जनजीवन प्रभावित पारेको छ ।  वर्षाका कारण बाढी पहिरोको घटनाहरु बढीरहेका छन् । मुख्य नदीहरुमा

संसदका समितिहरूबीच अस्वस्थ प्रतिस्पर्धा हटाउन समझदारी

काठमाडौं । प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाका अध्यक्षले दुबै सदनका समिति सभापतिहरुसँग संयुक्त छलफल गरेका छन् ।  प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद

दोधारमा दाहाल : ओलीसँग मिलेर फकाउने कि बलियो बनेर गलाउने…

काठमाडौँ । नेकपा भित्रको अन्तरकलह र अब कसरी अघि बढ्ने भन्ने बारेमा अध्यक्ष पुष्पकमल दाहालले साेमबार आफ्नो निवास खुमलटारमा पूर्व

युएईले पनि थाल्यो मंगल खोज अभियान, अन्तरिक्ष यान प्रक्षेपण

टोकियोः मंगल ग्रहको अवस्थितिको अध्ययन गर्ने उद्देश्यले अरब मुलुक युनाइटेड अरब ईमिरेट्स (युएई)को पहिलो अन्तरिक्ष यान प्रक्षेपण गरिएको छ ।

वैज्ञानिक वनका नाममा झुक्याउनेलाई कारवाही गरियोस् : फेकोफन

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन)ले सामुदायिक वनले दिगो व्यवस्थापनअनुसार बनाएको कार्ययोजना कार्यान्वयन गर्न नदिने र वैज्ञानिक वनका

पहिरोबाट दुई घर पुरिए, तीन जोखिममा

रामपुर । गए राति परेको वर्षाले रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट