११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण



अ+ अ-

काठमाडौँ। चीनले बुधवार पूर्वी सान्दोङ प्रान्तको समुन्द्री क्षेत्रबाट स्मार्ट ड्रयागन–३ रकेटमार्फत दुईवटा उपग्रहको सफल प्रक्षेपण गरेको छ ।

यस प्रक्षेपणमार्फत ओरिएन्टल स्मार्ट आई हाइपरस्पेक्ट्रल उपग्रह ०१ र ०२ लाई सफलतापूर्वक तिनीहरूको निर्धारित कक्षमा स्थापित गरिएको छ ।

बेइजिङ समयअनुसार बुधवार बिहान १०ः३८ बजे हाइयाङ शहर नजिकैको समुन्द्री क्षेत्रबाट उक्त रकेट प्रक्षेपण गरिएको थियो ।

ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रले यस अपतटीय प्रक्षेपण अभियानको व्यवस्थापन तथा सञ्चालन गरेको हो ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल