६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो ।

रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल

काठमाडौँ । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नायव महाप्रबन्धक एवं समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता उत्तम सिलवालसँग

काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म

दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी

एजेन्सी । विगत ४ दिनदेखि पाकिस्तान, अफगानिस्तान र धेरै खाडी मुलुकमा परेको वर्षाका कारण अवस्था बिग्रिएको छ । युएईमा वर्षाले

आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ?

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को आज १६ औं वार्षिकोत्सव हो । यो लिग १८ अप्रिल २००८ मा सुरु भएको

एमालेबाट चार मन्त्री थपेर लुम्बिनी प्रदेशमा सरकार विस्तार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नुभएको छ ।

सलमान खान गोली प्रकरणका अर्का संदिग्ध पक्राउ परे

एजेन्सी । मुम्बई प्रहरीले सलमान खानको घर बाहिर गोली हानाहान गर्ने अर्को संदिग्धलाई हरियाणाबाट पक्राउ गरेको छ । उक्त व्यक्तिको

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

एजेन्सी । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको

“डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म…

काठमाडौँ । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । यस

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा

धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् !

एजेन्सी । चेन्नई सुपर किंग्स (सिएसके)का पूर्व कप्तान महेन्द्र सिंह धोनीले अर्को आईपीएल पनि खेल्न सक्ने अनुमान गरिएको छ ।

एन्फा उपाध्यक्ष दावा लामा छुटे

लागू औषध मुद्दामा फरार रहेको भन्दै बुधबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ(एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् ।

शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ

उहाँले शिक्षामा राजनीतिकरण हुन नदिन आफू निर्मम भएर लागिपर्ने पनि बताउनु भयो । मन्त्री श्रेष्ठले शिक्षकहरुलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन

पोर्चुगलमा समुद्रमा सेलफिस खोज्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो

लिस्बन । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ

महालेखापरीक्षकमा तोयम राया नियुक्त

महालेखारीक्षक पदमा तोयम राया नियुक्त हुनुभएको छ ।

डा अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा नियुक्त

राष्ट्रिय सभाको सदस्यमा डा अन्जान शाक्य नियुक्त हुनुभएको छ ।

बर्दिबासमा एक अर्ब १० करोडको लागतमा पाँच तारे होटल ‘रामिणी’…

काठमाडौँ :  मुलुकको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै यस क्षेत्रमा लगानी पनि बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा

सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर

संघीय गठबन्धनमा खटपट हुने भएपछि आज एमालेले सोडारीलाई समर्थन गर्ने बताइएको छ ।

८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले…

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार १७ औं सिजनको सबैभन्दा कम स्कोर बनेको थियो । गुजरात टाइटन्सले ८९ रन