६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईपीएल इतिहासमा ह्याट्रिक र शतक दुबै बनाउने तेस्रो खेलाडी बने…

एजेन्सी । इन्डियन प्रिमियर लिगको १७ औँ सिजनमा नयाँ–नयाँ कीर्तिमान बनिरहेको छ । मंगलबार भएको राजस्थान रोयल्सविरुद्धको खेलमा सुनिल नारायणले आफ्नो क्रिकेट करियरको पहिलो शतक प्रहार गरेका छन् । यो शतकको इनिङ्सका कारण उनले धेरै कीर्तिमान बनाएका छन् । उनले आरआरविरुद्ध ५६ बलमा १०९ रनको इनिङ खेलेका थिए । अब

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि…

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया

नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझाईयो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ । पार्टीको

गायिका एलिना चौहानले कसिन् प्रेमी विष्णुसँग लगनगाँठो (तस्बिरहरु)

काठमाडौँ । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् ।

राम नवमीमा राम मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

काठमाडौँ । आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिनलाई राम नवमीका रुपमा मनाउने गरिन्छ । मर्यादा पुरुषोत्तम

सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड (फोटोफिचर)

काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ ।

मैदान भिजेका कारण नेपाल र साउदी अरेबियाबीचको खेलको टसमा ढिलाई

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।

आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३२औं खेलमा आज गुजरात टाइटन्स (जीटी) ले दिल्ली क्यापिटल्स (डीसी)सँग प्रतिस्पर्धा गर्दैछ

बटलरले पछि पारे क्रिस गेललाई

एजेन्सी । मंगलबार राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्यो । अन्तिम समयसम्म रोमाञ्चक बनेको यस खेलमा राजस्थानको

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

अन्नपूर्ण । गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आउनुभएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो ।

अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

काठमाडौँ । परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । हिजो यहाँ सम्पन्न

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी  आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग

लेखा समितिद्वारा हुलाकी राजमार्गको अनुगमन, कामको गति बढाउन निर्देशन

लेखा समितिको टोलीले राजमार्ग निर्माणको प्रगति निराशाजनक रहेको पाइएको जनाएको छ ।

माधव नेपालको घुर्कीले दाहाल र ओली दिक्क, गठबन्धन छाडेर जान…

हैसियतभन्दा ठूलो कुरा गर्ने र जुनसुकै विषयमा अड्को मात्र थाप्न थालेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली वाक्कदिक्क भइसकेका छन्

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट हुने पाउने भएका छन् । उक्त छुटका

के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो?

म जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ…

प्रतियोगितामा ५६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्सको छात्ररछात्रामा समान १३–१३ गरी २६ स्वर्णपदक, कराते, तेक्वान्दो र उसुको छात्ररछात्रामा समान

एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना

प्रतियोगिता अन्तर्गत मंगलबार साउदी अरेविया कतारसँग १५ रनले पराजित भएसँगै नेपाल समूह ए बाट विजेता बनेको हो ।

काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता

नयाँदिल्ली । काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता

१५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताउनुभएको छ । मंगलवार