६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
वर्षाको कारणले खेल रद्द भए नेपाल सिधै फाइनलमा पुग्ने

काठमाडौं । एसिसी प्रिमियर कपको नेपाल र कुवेतबिचको सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ । जितको लागि २ सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा भारी वर्षा हुँदा खेल रोकिएको हो । यस खेल वर्षाको कारण रद्द भएपनि नेपाल फाइनलमा पुग्ने

जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे

जुम्ला । यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका

बर्षाले गर्दा नेपाल र कुवेतको खेल रोकियो, नेपाल फाइनल पुग्ने…

त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो इनिङमा ८.३ ओभरकाो खेल भइरहँदा पानी परेपछि रोकिएको हो ।

कुवेतले ६ विकेट गुमायो, करणले लिए पाँच विकेट

करणले ४.३ ओभरमा एक मेडनसहित १० रन खर्चेर पाँच विकेट लिएका छन् ।

कुवेतले पाँच विकेट गुमायो, करणले लिए चार विकेट

ताजा स्थितीमा कुवेतले ७ ओभरमा ५ विकेटको क्षतिमा २२ रन बनाएको छ ।

कुवेतले चार ओभरमा चार विकेट गुमायो

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपाललाई तेस्रो सफलता, करणले लिए दुई विकेट

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालले कुवेतलाई जितको लागि २८२ रनको विशाल लक्ष्य दियो

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन

९४ रनमा आउट भए कप्तान पौडेल

टियु क्रिकेट मैदानमा जारी खेलमा उनी शतक बनाउन ६ रनले चुके ।

नेपालले सात विकेट गुमायो

ताजा स्थितीमा नेपालले ३७ ओभरमा ७ विकेटको क्षतिमा २३७ रन बनाएको छ ।

अर्धशतक बनाएर आउट भए कुशल मल्ल

टियु क्रिकेट मैदानमा जारी खेलमा उनी ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भए ।

कप्तान रोहित पौडेलको अर्धशतक

टियु क्रिकेट मैदानमा जारी खेलमा उनले ५६ बलमा ४चौका र १छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

टियुमा फेरि वर्षा, खेल अनिश्चत

टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै नेपाल र कुवेतबीचको खेल पुनः रोकिएको छ ।

नेपाल र कुवेतबीचको खेल ४५ ओभरमा छोट्याइयो

एसीसी प्रिमियर कपमा बर्षाको कारणले खेलमा ढिलाई भएपछि नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४५ ओभरमा छोट्याइएको छ ।

बर्षाले रोकिएको नेपाल र कुवेतको खेल सुरु हुँदै

टियू मैदान आसपास क्षेत्रमा आकाश खुल्दै गएपछि खेललाई पुन सुचारु गर्न लागेको हो ।

एसीसी प्रिमियर कपः बर्षा बाधक बन्दा खेल रोकियो

टियू मैदानमा जारी खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको थियो । तर बर्षा बाधक बनेपछि खेल रोकिएको छ ।

नेपालले तेस्रो विकेट गुमायो, आउट भए आसिफ शेख

ताजा स्थितीमा नेपालले १३.३ ओभरमा तीन विकेटको क्षतिमा ९० रन बनाएको छ ।

कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख मैदानमा उत्रिसकेका छन् ।

सुजल र आरुषीले जिते स्वर्ण

काठमाडौँ । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर

आईपीएलः लखनउलाई पन्जाबको चुनौति

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । पन्जाबको घरेलु बिन्द्रा क्रिकेट