१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउवाले बोलाए संसदीय समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी संसदीय समितिको बैठक बोलाउनुभएको छ । उहाँले आज साँझ ६ बजे बस्नेगरी बैठक डाक्नुभएको हो । महानगर र उपमहानगरपालिका मेयर उपमेयरको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटार बैठक बोलाइएको हो । कांग्रेसले टिकट वितरणका लागि आजै दिउँसो मात्रै संसदीय समिति गठन

शिक्षामा बजेट बढाइदिन शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थ मन्त्रालयसँग आग्रह गर्नुभएको छ ।

ललितपुरमा भत्कियो गठबन्धन, नेकपा एसको अलग्गै उम्मेदवारी

ललितपुरः सत्तारूढ गठबन्धनबीच महानगरपालिकामा उम्मेदवारहरु तय गर्दा भागबन्डा भए पनि त्यस विपरीत माधव नेपाल नेतृत्वको नेकपा (एस) ले ललितपुर महानगरपालिकामा

महानगरका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीमा महानगरपालिकाका उम्मेदवारको

कांग्रेस भरतपुरमा विद्रोह, पूर्वसांसद पौडेलले मेयरमा उम्मेदवारी दिने

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले उम्मेद्बारी दिने घोषणा गरेका छन् । उनले कांग्रेस चितवनको असन्तुष्ट पक्षका

एमालेको आपत्तिः महानगरका मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्‍याउन खोजिएको आरोप

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ती जारी गदै एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका

राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उमेदवार

राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको छ । पार्टीका उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई सुर्खेतको

जसपाको घोषणापत्र सार्वजनिक: प्रत्येक नगरमा ५०० लाई रोजगारी, माविसम्मको शिक्षा…

घोषणापत्रमा प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने कार्यक्रम राखिएको छ । यसैगरी माध्यमिक तहसम्मको शिक्षा व्यवहारिकरूपमै

पोखरा पार्टी कार्यालयमा थुनिए कांग्रेसका पदाधिकारी

पोखरा महानगरपालिकामा सत्तारुढा गठबन्धनबाट मेयरको उम्मेद्वार नेपाली कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका कार्यकर्ताले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला बाहिरबाट

एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी – कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसको घोषणापत्रमा एमालेलाई सर्वोच्च अदालतले

भ्युटावर नबनाउने र आफन्तलाई नियुक्ति नदिने नेपाली कांग्रेसको संकल्प

घोषणापत्रमा भनिएको छ, “निर्दिष्ट योजना र विनियोजित स्रोत सीमाबाहिर गई अपारदर्शी वा अनुत्तरदायीरुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम

विराटनगर महानगरपालिकाको मेयरमा उमेश यादवको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि जसपा परित्याग गरेका नेता उमेश

स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्ण पाठ/भिडियोसहित)

नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

विराटनगरमा उम्मेदवारी दर्ता सुरु

मोरङ । विराटनगरमा महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय

पोखरा महानगरमा कांग्रेस नेता विमलबहादुर कार्कीको बागी उम्मेदवारी

कास्की । पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध जनाउँदै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय

मेयरमा उठ्न प्रदेशसभा सदस्यबाट राजीनामा

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापाको मेचीनगर नगरपालिकाबाट मेयरको उम्मेदवार बन्न प्रदेशसभा सदस्य गोपाल

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा प्रबिन काफ्ले र…

विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पुर्व जिल्ला

नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गरिँदै

नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गरिँदै

ललितपुर–१० को वडाध्यक्षमा ८१ वर्षीय व्यञ्जनकारको उम्मेदवारी

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १० को वडाध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दिनुभएको छ । विसं २०२९ सालदेखि

विवेकशील साझा पार्टीबाट काठमाडौँ मेयर-उपमेयरमा मनोनयन दर्ता

काठमाडौँ । विवेकशील साझा पार्टीबाट काठमाडौँ महानगरपालिकाको मेयर-उपमेयरमा उम्मेदवारी दर्ता भएको छ । मेयरका लागि सो पार्टीबाट समीक्षा बाँस्कोटा र