१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्रीलाई माओवादी र एमालेले विश्वासको मत नदिने



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने भएको छ ।

जारी प्रदेश सभा बैठकमा बोल्दै दलका नेता हरिबहादुर चुमानले समर्थन नगर्ने घोषणा गरेका हुन् ।

‘सङ्घीयता कार्यान्वयन गर्न माओवादी प्रतिबद्ध छ,’ उनले भने, ‘हामीले विश्वासको मत नदिने निर्णय गरेका छौँ । संसदमा सबैले विपक्षमा मतदान गर्छौं । हाम्रा सबै सदस्यलाई लागू हुन्छ ।’

यस्तै, नेकपा एमालेले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने भएको छ । दलका नेता खगराज अधिकारीले विश्वासको मत नदिने जनाएका हुन् ।