© 2023
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिका बारेमा विचारविमर्श भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो । राष्ट्रिय एकता दिवसका अवसरमा पार्टीले भोलि अपराह्न आयोजना गर्ने स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई

काठमाडौं । बुटवल प्रहरीले सुप्रिम बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको छ । सहकारीको अनुसन्धान पुरा गरेर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउन लागेका छन् ।

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक रहेको बताउनुभएको

काठमाडौं । प्रेस चौतारी नेपालको फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने १० औँ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउन पहल गर्ने बताउनुभएको छ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताउनुभएको

सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

काठमाडौँ । नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न लिङ्देन बालुवाटार

लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् ।

नेपालमा यतिबेला सुनको कमण्डलु थापेर अरुसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको उनको भनाइ छ । हामी सुनको कमण्डलु

उनीहरु त्यहाँबाट गोरखा हुँदै काठमाडौँ अधित्यकालगायत विशाल नेपालको निर्माण गरेर पृथ्वीनारायण शाह, त्रिभुवन एवं महेन्द्रजस्ता प्रसिद्ध राजाहरू भए ।

रविलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

रास्वपा सभापति रवि लामिछाने आजै छुट्ने र कास्कीमा छुटे लगत्तै काठमाडौं लैजान प्रहरीले पक्राउ गर्ने भनिएकोमा जिल्ला अदालत काठमाडौंमा आफैं

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणका ७ जना आरोपितहरुलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।