२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीनकुनेमा दुर्गा प्रसाईंको ताण्डव

काठमाडौं । राजा फर्काउने आन्दोलनको अग्रपंक्तिमा देखिएका दुर्गा प्रसाईंलाई नेता मान्ने कि नमान्ने भन्ने विवाद चल्यो राप्रपामा । राप्रपा नेपालमा हिन्दू अधिराज्य र राजसंस्थाको पक्षमा वकालत गर्दै आएको पार्टी हो । साथै वर्तमान गणतान्त्रिक संविधानको व्यवस्था बमोजिम राप्रपा अहिलेको संसदमा पनि छ । साथै यसै संविधानलाई स्वीकार गरेर सो पार्टी

वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई अर्को गल्ती नगर्न दाहालको चेतावनी

घरमा आगो लगाएका छन्, मण्डलेहरुले । पुलिसमाथि प्रहार । एक/दुई जना मान्छे मरुन् भन्ने राजावादीहरुले चाहेका छन्, हामी यहाँ लाखको

तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बन्योः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले चैत्र १८ गते संसद्मा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते संसद्मा सम्बोधन गर्नुहुने भएको छ ।

राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकको कारबाही शुरु गर्न खोज्दा विपक्षी दलहरुले अवरोध

सदन अवरोध गरेर मात्रै समस्या समाधान हुँदैनः अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताउनुभएको छ । शुक्रवारको राष्ट्रिय सभा

बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भयो संसद् बैठक

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

बानेश्वरमा राजावादीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार, स्थिती तनावग्रस्त

काठमाडौँ । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी

राजावादी समर्थकहरु बानेश्वरतर्फ आउन खोजेपछि प्रहरीसँग धकेलाधकेल

तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले रोकेको छ ।

अवरुद्ध सदन खुलाउन सभामुखले आह्वान गरेको छलफल निष्कर्षविहीन

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सुचारु गर्न प्रमुख दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल निष्कर्षविहिन भएको छ ।

समाजवादी मोर्चाको प्रदर्शनमा झलनाथ खनाल सहभागी नहुने

समाजवादी मोर्चाले काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् ।

सर्वोच्चमा कुलमान भर्सेस हितेन्द्र

नेपाल विद्युत्त प्राधिकरणका वर्तामान र निःवर्तमान कार्यकारी निर्देशकले दायर गरेको रिट सर्वोच्च अदालतको एकै इजलासमा पेशी तोकिएको छ । न्यायाधीश

राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शनः कहाँ कहाँ हुँदैछ त सवारी…

मोर्चाले पुरानो बसपार्क हुँदै भद्रकाली तर्फको बिच सडकमा मञ्च तयार गरेका छन् । बिच सडकमा मञ्च तयार गरिएको कारण टुँडिखेल

काँग्रेसका मधेस प्रदेश सांसदद्वारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा…

। सत्तारुढ दल नेपाली काँग्रेसका मधेस प्रदेश सांसद जंगीलाल राय यादवले पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा गरेको आरोप

राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शनः सुरक्षा शतर्कता बढाइयो

काठमाडौंमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शन गर्दैछन् ।

आज समाजवादी मोर्चा र राजावादीको शक्ति प्रर्दशन

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिन दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।

महिला र शिशुको कुपोषणमा काम गर्न स्वास्थ्यमन्त्रीको प्रस्ताव

केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले बताउनुभयो । उहाँले

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन् : नेता राई

आसन्न निर्वाचनमा एमाले एक्लै निर्वाचनमा सहभागी भएर पहिलो पार्टी बन्ने नेता राईले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रविरुद्ध हुँदै आएका

गण्डकी प्रदेशसभा बैठक: भवन निर्माण तथा बस्ती विकाससम्बन्धी विधेयकमा छलफल

भवन निर्माणको मापदण्ड र वर्गीकरण गर्ने कार्यको नियमन गर्न, परम्परागत बस्तीको पहिचान र अभिलेखीकरण, वर्गीकरण, बस्ती÷एकीकृत बस्तीको निर्माण, जोखिममा रहेको