२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपालाई उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । रास्वपा स्रोतका अनुसार सो पार्टीले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो । यद्यपी, यसलाई गठबन्धनले औपचारिक निर्णय गरेको छैन । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय

मन्त्रालय बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक बस्दै

मन्त्रालयको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ ।

दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्ः काँग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निस्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य

गण्डकीको उपसभामुखमा एमालेकी बिना थापा निर्वाचित

पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित भएकी छन् । सत्तारुढ गठबन्धनका सांसदहरुको समर्थनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित

मन्त्रालय भागवण्डा: एमालेलाई ८ र राप्रपालाई २ मन्त्रालय

सहमतिअनुसार गठबन्धन दलहरुलाई ८ सांसद बराबर एक मन्त्रालय दिइने छ । जसअनुसार एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने भएको

लोसपा पनि सरकारमा सहभागी हुने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने भएको छ । लोसपाले पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल

स्वास्थ्य मन्त्रालय रास्वपाले पाउने, खेलकुदमा माओवादीको दाबी

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनवटा मन्त्रालय पाउने भएको छ । रास्वपाबाट पार्टी अध्यक्ष रवि लामिछाने

बालकोट वार्ता सकियो, आजै मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीको भनाइ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको छलफलपछि बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीहरुसँग सरकारले आजै पूर्णता पाउने

प्रधानमन्त्री दाहाल र ओलीबीच बालकोटमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालका लागि चीनका नयाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री पोखरा नजाने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पोखरा जाने कार्याक्रम स्थगित भएको छ । यती एयरलाइन्स विमान दुर्घटनाको स्थलगत निरीक्षणका लागि

विमान दुर्घटना : ५ सदस्यीय छानबिन आयोग गठन, भोलि शोक…

सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

कर्णाली प्रदेश सभामुखमा गुरुङ निर्वाचित

कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले)की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ ।

यती एयरलाइन्स विमान दुर्घटना : अस्पताल पुर्याइएका सबै ३६ जना…

काठमाडौँ । यती एयरलाइन्स विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको निधन भएको छ । काठमाडौबाट पोखरातर्फ उडेको यती

पोखरा जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदै हुनुहुन्छ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद्को बैठक

राष्ट्रपति भण्डारी सुनसरी जानुहुँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै हुनुहुन्छ । आज मकर सङ्क्रान्तिका अवसरमा

कर्णालीमा सभामुखको चुनाव आज

सुर्खेत। कर्णाली प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । बिहान ११ बजेपछि मतदान सुरु गर्ने तयारी गरिएको बताइएको छ

विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री(भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भुमिका खेल्ने बताउनुभएको छ । आईतवार

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट अभूतपूर्व विश्वासको मत पाएको वर्तमान सरकारले जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्प व्यक्त गर्नुभयो ।

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्यः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताउनुभएको छ ।