२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सपथ लिए नयाँ मन्त्रीहरूले – फोटो फिचर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नियुक्त गर्नुभएका नयाँ मन्त्रीहरुले सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङ्देनले उपप्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेबारी पाउनुभएको छ ।

अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ: लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक र शुभेच्छुकले असहमति जनाउँदा पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेको

बागमती प्रदेशकी उपसभामुख चापागाईंद्वारा सपथग्रहण

हेटौँडा । बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले सपथग्रहण गरेकी छन् । बागमती प्रदेशका सभामुख भुवन पाठकले उपसभामुख चापागाईंलाई पद तथा

तेस्रो पटकमा सुदूरपश्चिमले पायो सभामुख

आज भएको मतदानमा उहाँ २९ मतसहित निर्वाचित हुनुभएको हो । सभामुख पदका अर्का उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गर्नुभयो

मन्त्रीहरुको सपथग्रहण हुँदै, यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्

सत्ता साझेदारहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री प्रचण्डलाई बुझाइसकेका छन् । नवनियुक्त मन्त्रीहरुले केही बेरमा राष्ट्रपति भवन शीतल निवासमा पद

स्वास्थ्य राज्यमन्त्री बन्दै तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की राज्यमन्त्री बन्ने भएकी छन् । ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित तोसिमाले स्वास्थ्य

मन्त्री बन्न लाग्नु भएका किरातीको अनुभूति र डाँडाको जुन घाम…

म गएपछि तेरो आमा सँग भेट हुन्छ नै होला म सबै भनिदिउँला। बुवा रूनु भो! म...!

यी हुन् आज सपथ गर्ने मन्त्रीहरु

एमालेले डा. विमला राई पौडेललाई परराष्ट्र ,पदम गिरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिदैछ । यस्तै हरि उप्रेती र भगवती चौधरीको भने

जसपाले प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्णायक छलफल गर्ने भएको छ । मन्त्रालय भागबन्डाप्रति असन्तुष्टि

माओवादीले तीन मन्त्रीको नाम टुंगो लगायो

माओवादीले एक राज्यमन्त्री टुंग्याउन भने बाँकी रहेको छ ।

एमालेमा मन्त्री छनोट गर्ने जिम्मा ओलीलाई

नेकपा एमालेले सरकारमा सहभागी गराउने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । कसलाई मन्त्री बनाउने भन्ने

मधेस प्रदेशः आज सभामुख निर्वाचन, मुख्यमन्त्री यादवले विश्वासको मत पनि…

मधेस प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज मंगलबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । संविधानको धारा १८६ को उपधारा

कर्णाली प्रदेशसभामा महिला सभामुख

कर्णाली । विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा

नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे

मन्त्रिपपिरषद् विस्तार आज हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो । शपथ दिउँसो

स्ववियु निर्वाचनमा लाग्न एमाले महासचिवको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । अनेरास्ववियुले सोमबार

टुङ्गियो मन्त्रालयको भागबन्डा, मन्त्रिपरिषद विस्तार आज

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ ।

एमालेको तयारी सभामुखमा घिमिरे, थपिने मन्त्री को-को ?

यसैगरी राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी साहले विना विभागीय मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । एमाले स्रोतका अनुसार अब

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल