१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशकी उपसभामुख चापागाईंद्वारा सपथग्रहण



अ+ अ-

हेटौँडा । बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले सपथग्रहण गरेकी छन् । बागमती प्रदेशका सभामुख भुवन पाठकले उपसभामुख चापागाईंलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

ललितपुर जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित नेकपा एमालेकी चापागाईं उपसभामुखमा ६१ मत सहित निर्वाचित भएकी हुन् ।