२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको तयारी सभामुखमा घिमिरे, थपिने मन्त्री को-को ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले )ले सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले स्रोतका अनुसार सभामुखमा छविलाल विश्वकर्मा र पृथ्वी सुब्बा गुरुङ मुख्य दाबेदारका रुपमा देखिए पनि घिमिरे सभामुख बन्ने सम्भावना रहको छ ।

यसैगरी सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् विस्तारको भागबन्डा टुंगिएपछि एमालेले आफूले पाउने मन्त्रालयमा पठाउने मन्त्रीहरु पनि मोटामोटी रुपमा टुंग्याएको छ । एमालेले ८ ओटा मन्त्रालय पाउने भएको छ ।

जसमा उपप्रधान तथा अर्थमन्त्रीका रुपमा विष्णु पौडेलले जिम्मेवारी सम्हाल्नु भएको छ । यसैगरी राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी साहले विना विभागीय मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । एमाले स्रोतका अनुसार अब थपिने पदम गिरी, हरि उप्रेती र भगवती चौधरी रहनुभएको छ ।