२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१५ दिनभित्र ६ बुँदे माग पुरा नगरे सिसडोलमा फोहोर फाल्न…

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र ६ बुँदे माग पुरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी दिएको छ । दुई पालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै ६ बुँदे माग १५ दिन भित्रमा पुरा नभए काठमाडौं उपत्यकाबाट उठ्ने फोहोर सिसडोल–बञ्चरेडाँडामा फाल्न

चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै

चितवन । प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई

गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिनुहुने

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिनुहुने भएको छ । शनिबार दिउँसो ३ बजे बस्ने

सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनुभएको छ ।

राष्ट्रपतिले नेपालमै उपचार गराउन चाहनुभएको थियो – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकै अस्पतालमा उपचार गराउन चाहनुभएको बताउनुभएको छ ।

ऐन निर्माणमा प्राथमिकता तोकेर काम गर्छौं: मन्त्री खड्का

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले ऐनहरु प्राथमिकता तोकेर अगाडी बढाउने बताउनुभएको हो ।

सदनमाथि सरकारको हालिमुहाली बन्द गरौँ: सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको

संसदमा उर्जाबारे सांसदहरु

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सांसदहरुले आकस्मिक,शुन्य र विशेष समयमा सांसदहरुले जलविद्युतको विषय उठान गरेका छन् । बुधवार बसेको प्रतिनिधि

प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित होइन: रघुजी पन्त

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित नभएको दावी

गलत रिपोर्टिङको सजाय : फक्स न्युजले तिर्नुपर्यो ७८ करोड ७५…

वासिंटन । फक्स न्यूजलाई गलत जानकारी दिनु महँगो साबित भएको छ। फक्स न्युज च्यानलविरुद्ध भोटिङ मेसिन निर्माण कम्पनी डोमिनियनले मानहानीको

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन: महेश बर्तौला

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा

राप्रपा संसदीय दलको सचेतकमा विना लामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् । संसदीय दलका नेता राजेन्द्र

बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न सांसद पाण्डेको…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु

रविप्रति घनश्याम भुसालको कटाक्ष: ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर…

उहाँले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्नेकुरा

देशको शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक छ: आरजु राणा

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले देशको समग्र शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवारको

जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको संसदमा विरोध

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले गरेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको विरोध भएको छ । नेकपा (एमाले) की सांसद

चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालद्वारा चुम शताब्दी श्याग्या महोत्सव शुभारम्भ

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सव २०८०’ सुरु भएको छ । ‘अहिंसा अभियान, चुमबासीको पहिचान’

एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार शुरु

उहाँलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएर उपचार शुरु गरिएको छ ।

बालेन शाहविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

रिटमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर नउठाएकाले तत्काल संकलन गरी ल्याण्डफिल साइटमा लैजान र