२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउने

काठमाडौँ। रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जनाएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताएको तिमिल्सिनाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको

कोदोले मलाई म्याराथनमा भाग लिनसक्ने बनाएको छ: झलनाथ खनाल

काठमाडौँँ । नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताउनुभएको छ

उपनिर्वाचन: सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगे

दमौली । यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान

गैरसुकुम्बासीको योजनामा कानून हातमा लिन खोजिएको बालेनको उच्च अदालतलाई जवाफ

उच्च अदालतले महानगरविरूद्ध परेको रिटको सुनुवाइ गर्दै गत चैत १७ गते सुकुम्बासी बस्ती तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा छलफल भएको छ

बालेनविरुद्धको मुद्दाको सुनुवाइ सुरु

यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुुनुवाइ हुन सकेको थिएन । शुक्रबार भने राउतको इजलासमा सुनुवाइ भइरहेको हो।

रास्वपाका उम्मेदवार वाग्लेका बुवाको गाडी दमौलीमा तोडफोड

दमौलीस्थित सन्तोष होटल अगाडि पार्किङमा राखिएको बा ११ च २५० नम्बरको गाडी तोडफोड गरिएको हो।

महालेखा प्रतिवेदन: पाँच वर्षमा लुम्बिनी सरकारको झन्डै चार अर्ब बेरुजु

विगत पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले कूल रु एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ४५ हजार बजेट विनियोजन

उपनिर्वाचनले त्रिविको परीक्षा सारियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन

देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छ: प्रकाण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको अस्तित्व संकटमा पर्न लागेको बताउनुभएको छ । बिहीवार नेपाल कम्युनिस्ट पार्टीले

प्रधानमन्त्री प्रचण्डलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

संयोजक पौडेलले बिहीबार प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा मतदातामा अनूचित

कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से: विश्वप्रकाश शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

काठमाडौँ । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय

राष्ट्रियसभा तिमिल्सिना र रुसी उपप्रधानमन्त्री संग भेट

काठमाडौं । रुसको औपचारिक भ्रमणमा रहनु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्को बिच मस्कोमा शिष्टाचार भेट

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ: प्रधानमन्त्री प्रचण्ड

बारा-२ मा सत्ता गठबन्धनको आमसभामा प्रधानमन्त्री दाहालले भन्नुभयो 'यो पटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन, फुकाउने राष्ट्रपति आउनुभएको

गठबन्धन सरकारले विकासको योजना काटेर आफन्त पोस्यो: केपी ओली

बाराको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारको ध्यान देश र जनता नभएर आफन्त पोस्नेमात्रै भएको आरोप लगाउनु भयो

यी हुन् अर्थमन्त्रीका विज्ञ सल्लाहकार

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले डा विश्वनाथ पौडेल, डा पोषराज पाण्डे र डा गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै

कर्णाली प्रदेश: कांग्रेसका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नेपाली कांग्रेसबाट मन्त्री बनेका वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका

रास्वपाको अन्तिम चुनावी सभा आज , रविले भने- राजनितीक भिडन्तबारे…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा बिहीबार दिउँसो हुने आमसभामा आम मतदातालाई उपस्थितिका लागि अनुरोध

उपनिर्वाचन: आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा