२४ आश्विन २०८१, बिहीबार
,
Latest
भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ खसीबोका बिक्री नभएको किसानको गुनासो बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपातिरै फर्किनेबारे छलफल भइरहेको छ– प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल भइरहेको बताउनुभएको छ । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विषयक चार गोष्ठीमा उहाँले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने

चितवनको दुई केन्द्रमा मतदान रोकियो

भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि केन्द्र र भरतपुर–७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

लोकतान्त्रिक पद्धतिमा विश्वास गर्न रवि लामिछानेको आग्रह

चितवन क्षेत्र नं २ मा रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको उम्मेदवारसमेत रहुनभएका लामिछानेले चितवनमा आफूमाथि हुलहुज्जत भएपछि तत्काल आफूलाई मतदानस्थलमा

फरक क्षमता भएकासँग एमाले अध्यक्ष ओलीको टेबलटेनिस ‘सेलिब्रेसन’– फोटो फिचर

बालकोटस्थित आफ्नो निवासमा अध्यक्ष ओलीले बालबालिका र फरक क्षमता भएकाहरुलाई मिठाइ बाँडेर सेलिब्रेसन गर्नुभएको हो ।

उपनिर्वाचन: बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान

बारा । बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र

चितवनमा रवि लामिछानेमाथि हुलहुज्जत, मतदान स्थगित

लामिछाने आफ्ना केही सहयोगीसहित उक्त विद्यालयको बुथतर्फ जाँदा त्यहाँ रहेका समर्थकहरुले उहाँको पक्षमा नाराबाजी गरेपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीद्वारा निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानूनी प्रबन्ध मिलाउन मुख्यसचिव शंकरदास बैरागीलाई

रविको पक्षमा नाराबाजी गरेपछि चितवनमा तनाव

चितवन–२ का उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि भरतपुर महानगरपालिका– ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव सिर्जना भएको

तनहुँ १ का उम्मेदवार भट्टराईलाई स्पष्टीकरण

तनहुँ । मौनअवधि सुरु भइसकेपछि अर्थात वैशाख ७ गते राति १२ पछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगको स्पष्टीकरण

उपनिर्वाचनका क्रममा मतदान भइरहेका बेला मुख्यमन्त्री यादव आज सरकारी गाडी र सुरक्षाकर्मीसहित बारा क्षेत्र नम्बर २ को पचरौता नगरपालिका क्षेत्रमा

बारा–२: जसपा र जनमतका कार्यकर्ताबीच विवाद हुँदा केहीबेर मतदान रोकियो

बारा । बारा–२ मा जारी उपनिर्वाचनमा महागढीमाई नगरपालिकाको इनर्वा बुथमा जसपा र जनमतका कार्यकर्ताबीच झगडा हुँदा केहीबेर मतदान रोकिएको छ

चितवन ,बारा र तनहुँको उपनिर्वाचन -फोटो फिचर

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भै रहेको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन

तनहुँ–१ उपनिर्वाचन: दुई उम्मेदवारले मात्रै मतदान गर्दै

डुम्रे । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका

बारा–२ उपनिर्वाचन: एकघण्टामा पाँच प्रतिशत मतदान

बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै

चितवन – २ उपनिर्वाचन: मतदान सुरु

चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै

तनहुँ–१ उपनिर्वाचन: मतदान सुरु

उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले

तीन जिल्लामा एकैसाथ उपनिर्वाचन हुँदै

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आज आइतबार हुँदैछ ।

निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन

उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं २ का केही मतदानस्थलमा सर्वदलीय/सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानुनविपरीत हुने गरी

खगराजले पाएनन् विश्वासको मत, गण्डकीमा ढल्यो एमाले सरकार

गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः

आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्यो: प्रधानमन्त्री दाहाल

उहाँले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई बौद्धिक वर्गले सदुपयोग गर्नेभन्दा क्षणिक आवेगमा प्रयोग हुने गरेको बताउनुभयो ।