• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

रास्वपाका उम्मेदवार वाग्लेका बुवाको गाडी दमौलीमा तोडफोड



तस्बिर: सामाजिक सञ्जाल

दमौली । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबाको गाडी तोडफोड भएको छ ।

दमौलीस्थित सन्तोष होटल अगाडि पार्किङमा राखिएको बा ११ च २५० नम्बरको गाडी तोडफोड गरिएको हो। वाग्लेका बुवा सोहि होटलमा बसेका थिए।

नेपाली कांग्रेसनिकटका युवाहरूले पार्किङमा पसि सो गाडी तोडफोड गरिएको बताईएको छ। यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले बताएको छ ।