२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी–एकीकृत समाजवादी नेतृत्वबीच भेटवार्ता, ‘पाँचकुने तारा’ चिह्नमा सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताको सहमतिपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित मंगलबार पार्टी कार्यालय आलोकनगर पुगेका थिए । बैठकमा एकता सभाको तयारीदेखि आगामी राजनीतिक रणनीतिसम्मका विषयमा विस्तृत छलफल भएको जनाइएको छ

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी…

कतार । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो

एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्दछ भन्ने पक्षमा छः महासचिव…

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्दछ भन्ने पक्षमा रहेको बताउनुभएको छ ।

एमालेका विरुद्धमा चार शक्ति क्रियाशील छन्ः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताउनुभएको छ । 

एकीकृत समाजवादीका नेता किसान श्रेष्ठसहितको समूह एमाले फर्कने तयारीमा

निवर्तमान सांसद तथा नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) फर्कने तयारीमा रहेको बताएका छन् ।

गृहमन्त्रीद्वारा जेन-जी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपति भवन शितल निवासको निरीक्षण गर्नुभएको छ । क्षतिग्रस्त

काठमाडौंमा काँग्रेस संस्थापन पक्षधर नेताहरुको भेला

पाली काँग्रेसको संस्थापन पक्षधर नेताहरु छुट्टै भेला भएका छन् । 

एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण हुन्छ– नेता खनाल

काठमाडौँ । नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट

वाम एकताको इन्जिनबाट फेरि शक्ति केन्द्रमा प्रचण्ड

नेपालको राजनीतिको केन्द्रबिन्दुमा सधैँ तीखो बहसको विषय बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर वामपन्थीय एकीकरणको अभियानमा केन्द्रित छन् । पूर्वप्रधानमन्त्री तथा

माओवादी केन्द्र र गोपाल किरातीको पार्टी बिच एकता

देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने ।

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी…

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन आज

राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदै

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन

पार्टीहरूबीच एकता फेरि पनि भद्रगोल र दलदलको अर्को नाम मात्र…

निजी बिचार,सिद्धान्तको बलमा एकता: जनविश्वास पुनःस्थापनाको मार्ग। एकता भन्नासाथ सबैमा नयाँ उत्साह र आशा जागृत हुन्छ सहकार्य, सामूहिक जिम्मेवारी र

कतिपय कुरा लेख्दा, बोल्दा तलमाथि होला तर राजनीतिक दल नभई…

कतिपय जेनजी यहीँ आएर चर्का कुरा गरेर जान्छन्। कतिपय यहाँ भित्र ठिकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन्। जेसुकै भए पनि

माओवादी–समाजवादीसहित आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर–पूर्णपाठ

नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) सहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ । 

शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदबारबाटै हुने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट शुरु गर्नुभएको छ । जेन–जी विद्रोहको क्रममा सिंहदरबारस्थित शिक्षा,

पार्टी एकताबारे छलफलमा दाहाल–नेपाल

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताबारे छलफल भएको छ ।

प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक जारी

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु भएको छ ।

रास्वपामा १३ नेताको जिम्मेवारी हेरफेर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १३ जना नेताको विभागीय जिम्मेवारीमा हेरफेर गरेको छ ।