२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखरामा एमाले समर्थक युवाको शक्ति प्रदर्शन

पोखरा । नेकपा एमाले, कास्कीले मोटरसाईकल र्याली गरेको छ । जेन—जी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा मोटरसाईकल ¥याली गरेको हो । पार्टीले यो ¥यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ । कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर ¥याली गरेका हुन् । एमालेका जिल्ला नेताहरू, युवा

संविधानले प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न उठाएको छः भीम रावल

पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले वर्तमान सरकारको बैधतामाथि प्रश्न उठाउनुभएको छ । 

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन देशभक्त शक्तिहरूबीच एकता हुनुपर्छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन निरन्तर प्रयास

काँग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो

पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमती जुटाउन बसेको नेपाली काँग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ । 

जिफन्ट उपाध्यक्ष गौतमलाई शहीद घोषणा गर्न माग

एमालेसंवद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गर्नुभएको छ ।

एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

‘राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्व दलको इच्छाले मात्रै हुँदैन’

सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य रिक्त पदको निर्वाचन गर्दैछ । अगामी २० फागुनमा रिक्त हुने एक तिहाइ

निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ :…

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी

दुई टुक्रा भयो एकीकृत समाजवादी, माधव नेपाल माओवादीतिर लाग्दा झलनालले…

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा बहुमतका आधारमा माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय गराएका छन् ।

रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ मोर्चा गठन

जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै रक्षाले जेनजी फ्रन्ट गठन गरेको जानकारी गराउनु भएको छ । ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गर्दे

पार्टीबाट टाढिएका सबैलाई ‘आफ्नै घर फर्किन’ एमाले अध्यक्ष ओलीको अपिल

विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —जहाँ

माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का एक दर्जनबढी नेताहरु नेकपा (माओवादी केन्द्र)सँगको एकतामा सामेल नहुने भएका छन् । शुक्रवार पार्टी केन्द्रीय

अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गर्नुभएको छ । रुपन्देहीमा शुक्रवार

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जानुहुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो

जेन जीको कुनै एजेण्डा छैन, यो भीड मात्रै होः मोहनविक्रम…

काठमाडौँ । अग्रज नेता मोहनविक्रम सिंहले जेन जीको कुनै एजेण्डा नै नरहेको बताउनुभएको छ । रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनका क्रममा

संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्धः मन्त्री…

काठमाडौँ । शहरी विकासमन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रवार

माओवादी केन्द्रसँग पार्टी एकताबारे एकीकृत समावादीभित्र मतभिन्नता

नेकपा (एकीकृकत समाजवादी) र नेकपा (माओवादीबीच पार्टी एकताबारे समाजवादीभित्र नेताहरुबीच मतभिन्नता देखिएको छ । 

हामीले भाग लिन नपाए निर्वाचन हुँदैनः रेशमलाल चौधरी

नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताउनुभएको छ । 

सात दिने सूचनाले सुकुम्वासीमा हलचल, बल प्रयोग गरे प्रतिवाद गर्ने…

काठमाडौँ । काठमाडौंका धोविखोला, वागमती नदी किनारका बनेका अवैधानिक संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले सात दिने

जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको