२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यी हुन् नेकपा (एमाले)का प्रतिनिधिसभाका १४३ जना उम्मेदवारहरु (सूचीसहित)

काठमाडौं । आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये नेकपा (एमाले)ले १४३ क्षेत्रमा उम्मेदवारी दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जनता सामाजवादी पार्टीसँग २२ निर्वाचन क्षेत्रमा गठबन्धन गरेको एमालेले बाँकी १४३ क्षेत्रमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिएको हो । एमालेले प्रदेश एकका २५, मधेश प्रदेशका १८,

जसपाको जवाफी फायर: कांग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गरेपछि जसपाले पनि मधेस प्रदेशमामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र

जसपाका चार मन्त्री पदमुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गर्नुभएको छ ।

Nepali Congress
बागीलाई कांग्रेसले भन्यो: ३१ असोजसम्म उम्मेदवार निष्क्रिय बनाए कारबाही फुकुवा…

नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।

सम्पती शुद्धीकरण सम्बन्धी ऐन संशोधन गर्न नसक्दा सरकार अफ्ठ्यारोमा(भिडीयोसहित)

सम्पती शुद्धीकरण सम्बन्धी ऐन समयमा नै संशोधन गर्न नसक्दा सरकार अफ्ठ्यारोमा पर्ने भएको छ ।

विजय गच्छदार र सरिता गिरिसहित ९ जनाको उम्मेदवारी खारेजीको माग…

मंसिर४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

जसपासँग चुनावी तालमेल गरेकोप्रति भीम रावलको असन्तुष्टि

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) सँग

ओलीको स्वेच्छाचारी निर्णयले मलाई टिकट दिइएन: भीम रावल(भिडीयोसहित)

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वच्छाचारी निर्णयले आफूलाई टिकट नदिइएको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्रीले जसपाका मन्त्रीसँग राजीनामा माग्ने

आसन्न संसदीय निर्वाचनमा सिट बाँडफाँटबाट असन्तुष्ट जसपाले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरुको राजीनामा माग्ने तयारी गर्नुभएको

आचारसंहिताविपरीत मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्ने

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लिएर मत सर्वेक्षण तथा प्रकाशन गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको

युक्रेनको पक्षमा नेपालको मतदान

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले

प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक

आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार प्रतिनिधिसभातर्फ २ हजार ४१२ उम्मेदवार रहेका छन् ।जसमा २ हजार १८७ जना पुरुष र

ओलीले मागे गृहमन्त्रीको राजीनामा,नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी(भिडीयोसहित)

अध्यक्ष ओलीले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिनुभयो । उहाँले नागरिकता सम्बन्धी विषयमा डिबेट गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई

न्यायाधीश नियुक्ति सुनुवाई बिना गरे संविधानवाद र संवैधानिक नैतिकता समाप्त…

यो पटक पनि सुनुवाई विना नियुक्ती गरिने हो भने संविधानको सुनुवाई सम्बन्धि ब्यबस्था सदाका लागि निष्क्रिय हुन जान्छ ।

उम्मेदवारलाई चुनाव चिह्न प्रदान,भुसाललाई त्रिभूज,जोशीलाई कैची,ढकाललाई सिरिञ्ज

तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले

राजेन्द्र महतो पनि उठेको सर्लाही–२ मा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार…

सत्तारूढ गठबन्धनले सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई आफ्ना आधिकारिक उम्मेदवार भएको बताएको छ ।

नेकपा एसका कति जनाको उम्मेदवारी फिर्ता भयो ?

पार्टीले बुधबार गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएको थियो ।

डडेलधुरामा एमाले र कांग्रेस बीपीबिच तालमेल, मल्ललाई सघाउने

डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच तालमेल गर्ने सहमति बनेको छ ।

धादिङ २ मा एमाले–राप्रपा तालमेलः तामाङको उम्मेदवारी फिर्ता, लोहनीलाई सघाउने

धादिङ क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

घनश्याम भुसाललाई समर्थन गर्ने भन्दै लुम्बिनी एमालेका ३१ जनाको सामूहिक…

लुम्बिनीमा नेकपा एमालेबाट दुई लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।