© 2023
बागमती। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनःनिर्माण र पुनस्र्थापनालाई प्राथमिकता दिने भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका सबै क्षेत्रगत तहका नीति तथा कार्यक्रम कार्यान्वयनमा विपद् संवेदनशीलतालाई

काठमाडौँ । कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको

गृहमन्त्री रमेश लेखकले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढंगले आक्रमण भइरहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित प्रावधानहरुको पालनामा संवेदनशील हुँदै एक

नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताउनु

प्रतिनिधिसभाको बैठक अपरान्ह साढे ३ बजेलाई सारिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ ।

सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) फिर्ता बोलाएको छ ।

प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलले अवरोध गरेका छन् ।

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरे प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन् ।

प्रतिपक्ष दलले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश देखकको राजीनामा नआएसम्म सदन चल्न नदिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोन वार्ता भएको छ

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।

अविलम्ब निर्देशन होस् बजेट निर्माण गर्दा तराई मधेस, पहाड सबै सन्तुलन मिलाउनुनै पर्छ तर त्यो मिलाइरहँदा हिमालले न्याय पाइन भन्ने

गृहमन्त्रीलाई राजीनामा गर्न लगाए सरकार नै ढल्ने सम्भावना रहन्छ भने अध्यादेशबाट बजेट ल्याएर जेनतेन अहिले काम चलाए पनि त्यो बजेट

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ ।

गणतन्त्र दिवसकै दिनबाट ‘गणतन्त्र ढाल्ने गरी निर्णायक आन्दोलन थाल्ने’ तयारी गरेका राजावादीहरुलाई यतिबेला सबैभन्दा ठूलो चुनौति प्रधानमन्त्री ओली र एमाले

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लोकतन्त्र र मानव अधिकारी एक अर्काका परिपुरक भएको बताउँदै मानव अधिकार लोकतन्त्रको आधारस्तम्भ भएको

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको