७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक साढे ३ बजेलाई सर्यो



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अपरान्ह साढे ३ बजेलाई सारिएको छ ।

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीले सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

दिउँसो साढे ३ लाई बैठक निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ ।